Home » बिज्ञान-प्रबिधि

बिज्ञान-प्रबिधि

मनसुन क्रमिक रुपमा सक्रिय बन्दै

काठमाडौँ, असार ५ एक साताअघि नेपालको पूर्वी भेगमा प्रवेश गरेको मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको छ । कमजोर रुपमा प्रवेश गरेको मनसुन देशभर पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सक्रियताले खासगरी देशका पूर्वी भेगमा वर्षात् भएको छ । काठमाडौँ उपत्यकासहित मध्य भेग र पश्चिमी भेगमा भने राम्ररी वर्षात् हुन सकेको छैन । ...

Read More »

असार ५ गतेबाट मोबाइल एक्स्पो हुने

काठमाडौँ, असार १ केएल मोबाइल हब यही असार ५ गतेबाट सञ्चालनमा आउने भएको छ । चाबहिलस्थित केएल टावरको भुइँ तल्लामा सञ्चालनमा आउने केएल मोबाइल हबमा विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने छ । हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो र ओबिआइका टच ...

Read More »

अब ग्रामीण क्षेत्रमा पनि निःशुल्क इन्टरनेट, कार्यक्रम अघि बढ्यो

काठमाडौं, जेठ २५ सरकारले ग्रामीण क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिने कार्यक्रम अघि बढाएको छ । दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षभित्र ग्रामीण क्षेत्रका सरकारी तथा सामुदायिक शैक्षिक संस्था, स्वास्थ्य संस्था र वडा, गाउँपालिका तथा नगरपालिका कार्यालयमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने भएको हो । नयाँ पत्रिकामा खबर छ । यसका लागि टेन्डर, सेवाप्रदायक छनोट र सम्झौता कार्यलाई तीव्रता दिइएको प्राधिकरणका निर्देशक आनन्दराज ...

Read More »

लन्च हुँदै नोकिया–३, ५ र ६ मोडल, कति छ मूल्य ?

एजेन्सी नोकिया र एचएमडी ग्लोबलका तीन दमदार मोबाइल फोन भारतमा लन्च हुँदैछन् । नोकिया–३, नोकिया–५ र नोकिया–६ मोडल भारतमा जुन १३ मा लन्च गरिँदैछ ।   नोकिया–३ यो मोबाइलमा मिडियाटेकको प्रोसेसर छ । ८ मेगापिक्सलको रियर र फ्रन्ट क्यामरा, २ जीबी र्याम, १६ जीबी स्टोरेज, २ हजार ६५० एमएएचका ब्याट्री छ । फोनमा एन्ड्रोयड नूगट ७.० अपरेटिङ्ग सिस्टम छ । ...

Read More »

आइफोन ७ र सामसुङ ग्यालेक्सी ८ प्लसः कुन अब्बल ?

काठमाडौं, जेठ १५ भर्खरै सामसुङले ठूलो आकार ६.२ इन्चको स्क्रीन भएको सामसुङ ग्यालेक्सी एस ८ प्लस मोबाइल बजारमा ल्याएको छ । यसले ५.५ इन्चको आइफोन ७ प्लसलाई सानो बनाइदिएको छ । यी दुई मोबाइलमध्ये कुन अब्बल भन्ने चर्चाहरु पनि हुन थालेको छ । एप्पलको सबैभन्दा ठूलो फोनमा ५.५ इन्चको एलइडी ब्याकलिट टचस्क्रिन रहेको छ जुन रेटिना डिस्प्लेका रुपमा मान्यता प्राप्त ...

Read More »

रोकियो एनसेलको फोरजी सेवा, यस्तो छ कारण

काठमाडौं, जेठ १३ एनसेलको फोरजी अनुमतिमा रोक लागेको छ । संसदको सार्वजनिक लेखा समितिले एनसेललाई दिएको चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) अनुमतिमा रोक लगाएको हो । एनसेलको स्वामित्व परिवर्तनबाट राज्यले पाउनुपर्ने ३० अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर चुक्ता नभएसम्म फोरजीलगायत सम्पूर्ण सेवा रोक्न समितिले निर्देशन दिएको हो । एनसेललाई पछिल्लो पटक स्विडेनी कम्पनी टेलियासेनेराले एक खर्ब ४४ अर्बमा मलेसियन कम्पनी ...

Read More »

नेपालमा आइफोन सेभेन र सेभेन प्लसको दाम घट्यो, कति छ मूल्य ?

काठमाडौं, जेठ ९ नेपाली बजारमा आइफोन सेभेन र आइफोन सेभेन प्लसको मूल्य घटेको छ । बिक्रीका लागि बजारमा आएको एप्पलको यो मोबाइल संस्करण लामो समयपछि मूल्य घटेको हो । अहिले नेपाली बजारमा यो फोनको मूल्य ८६ हजारदेखी सुरु भएर एक लाख ३२ हजारसम्म छ । फोनको क्षमता अनुसार बजार मूल्य फरक–फरक पर्ने गर्दछ । आइफोन सेभेन ३२ जीवीको स्टोरेज क्षमता ...

Read More »

मौसम र जलवायुको जानकारीका लागि किसानलाई मोबाइल फोन

रामपुर (पाल्पा),  जेठ ८ जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएकोछ । यहाँका ४३ वटा अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो । कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना व्यवस्थापन एकाइले मोबाइल फोन वितरण गरेको ...

Read More »

एक हप्तापछि मोबाइल सेवा पुनःसञ्चालनमा

हुम्ला, वैशाख २८ यही वैशाख २२ गतेदेखि अवरुद्ध मोबाइल टेलिफोनको नमस्ते र स्काई सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । जुम्ला जिल्लाको चङ्खोली लेकमा सञ्चार अवरुद्ध हुँदा निर्वाचन टोलीलाई समेत खबर आदानप्रदान गर्न कठिन भएको थियो ।

Read More »

एनसेलले पायो फोरजी अनुमति

काठमाडौँ, वैशाख २२ निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) सञ्चालन अनुमति पाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई फोरजी अनुमति दिएको हो। प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले एनसेललाई फोरजी सञ्चालनको अनुमति दिएको स्रोतले जानकारी दिएको छ । अघिल्लो साता संसदको  विकास समितिले उपभोक्ता अधिकार र मुलुकमा प्रविधिको विकासलाई रोक्न नहुने भन्दै ...

Read More »