Home » बिज्ञान-प्रबिधि (page 2)

बिज्ञान-प्रबिधि

टेलिकमको सेवामा यस्तो छ विशेष छुट

काठमाडौँ, साउन १६ नेपाल टेलिकमले आजबाट आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । उसले जिएसएम/सिडिएमए तथा एडिएसएल/एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो । अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिने छ । यो अफर आगामी ९० दिनसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यो अफरअन्तर्गतको सेवा पुराना ग्राहकलाई समेत ...

Read More »

खुसीको खबर, अब एनटिसीमा विदेशबाट आएको फोन उठाउँदा पनि बोनस

काठमाडौं, साउन १५ नेपाल टेलिकमको मोबाइलमा विदेशबाट आएको कल उठाउदा पनि अब बोनस प्राइने भएको छ । टेलिकमका अनुसार जीएसएमरसीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन् ।

Read More »

टेलिकमका ६ वटा सेवा निःशुल्क, के-के छन् निःशुल्क सेवा ?

काठमाडौं, साउन ७ नेपाल टेलिकमले आफ्ना ६ वटा सेवालाई निःशुल्क बनाएको छ । व्यस्त हुँदा अर्को नम्बरमा कल डाइभर्ट, कलर आइडी, एउटा नम्बरमा आउने सम्पूर्ण कल अर्कोमा डाइभर्ट गर्ने सेवा निशुल्क भएका हुन् । साउन १ देखि टेलिकमले आफ्ना केही सेवालाई निःशुल्क बनाएको हो। के के सेवा निःशुल्क भए? १. ल्याण्डलाइन टेलिफोन (PSTN) सेवाका विभिन्न पूरक सेवाहरु (Supplementary Services) लिदा ...

Read More »

इन्टरनेटको शुल्क ह्वात्तै घट्ने

इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको

Read More »

कस्तो आउँदैछ आइफोन ८, के–के छन् विशेषता ?

एजेन्सी एप्पलको बहुप्रतिक्षित आइफोन एट बजारमा आउनुअघि नै लगभग सबैजसो फिचर्सबारे खुलासा भइसकेको छ । आइफोन एट आगामी सेप्टेम्बरमा लञ्च गर्ने एप्पलको योजना रहेको छ । यद्यपि एप्पल आफैले भने अहिलेसम्म आधिकारिक रुपमा आइफोन एटका फिचर्सका बारेमा कुनै पुष्टि गरेको छैन तथापि विभिन्न श्रोतहरुलाई उधृत गर्दै अहिलेसम्मकै अत्याधुनिक भनिएको यो फोनका बारेमा अनेक तथ्य बाहिर बाहिर आइरहेका छन् । आइफोन ...

Read More »

मनसुन क्रमिक रुपमा सक्रिय बन्दै

काठमाडौँ, असार ५ एक साताअघि नेपालको पूर्वी भेगमा प्रवेश गरेको मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको छ । कमजोर रुपमा प्रवेश गरेको मनसुन देशभर पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सक्रियताले खासगरी देशका पूर्वी भेगमा वर्षात् भएको छ । काठमाडौँ उपत्यकासहित मध्य भेग र पश्चिमी भेगमा भने राम्ररी वर्षात् हुन सकेको छैन । ...

Read More »

असार ५ गतेबाट मोबाइल एक्स्पो हुने

काठमाडौँ, असार १ केएल मोबाइल हब यही असार ५ गतेबाट सञ्चालनमा आउने भएको छ । चाबहिलस्थित केएल टावरको भुइँ तल्लामा सञ्चालनमा आउने केएल मोबाइल हबमा विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने छ । हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो र ओबिआइका टच ...

Read More »

अब ग्रामीण क्षेत्रमा पनि निःशुल्क इन्टरनेट, कार्यक्रम अघि बढ्यो

काठमाडौं, जेठ २५ सरकारले ग्रामीण क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिने कार्यक्रम अघि बढाएको छ । दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षभित्र ग्रामीण क्षेत्रका सरकारी तथा सामुदायिक शैक्षिक संस्था, स्वास्थ्य संस्था र वडा, गाउँपालिका तथा नगरपालिका कार्यालयमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने भएको हो । नयाँ पत्रिकामा खबर छ । यसका लागि टेन्डर, सेवाप्रदायक छनोट र सम्झौता कार्यलाई तीव्रता दिइएको प्राधिकरणका निर्देशक आनन्दराज ...

Read More »

लन्च हुँदै नोकिया–३, ५ र ६ मोडल, कति छ मूल्य ?

एजेन्सी नोकिया र एचएमडी ग्लोबलका तीन दमदार मोबाइल फोन भारतमा लन्च हुँदैछन् । नोकिया–३, नोकिया–५ र नोकिया–६ मोडल भारतमा जुन १३ मा लन्च गरिँदैछ ।   नोकिया–३ यो मोबाइलमा मिडियाटेकको प्रोसेसर छ । ८ मेगापिक्सलको रियर र फ्रन्ट क्यामरा, २ जीबी र्याम, १६ जीबी स्टोरेज, २ हजार ६५० एमएएचका ब्याट्री छ । फोनमा एन्ड्रोयड नूगट ७.० अपरेटिङ्ग सिस्टम छ । ...

Read More »

आइफोन ७ र सामसुङ ग्यालेक्सी ८ प्लसः कुन अब्बल ?

काठमाडौं, जेठ १५ भर्खरै सामसुङले ठूलो आकार ६.२ इन्चको स्क्रीन भएको सामसुङ ग्यालेक्सी एस ८ प्लस मोबाइल बजारमा ल्याएको छ । यसले ५.५ इन्चको आइफोन ७ प्लसलाई सानो बनाइदिएको छ । यी दुई मोबाइलमध्ये कुन अब्बल भन्ने चर्चाहरु पनि हुन थालेको छ । एप्पलको सबैभन्दा ठूलो फोनमा ५.५ इन्चको एलइडी ब्याकलिट टचस्क्रिन रहेको छ जुन रेटिना डिस्प्लेका रुपमा मान्यता प्राप्त ...

Read More »