Home » बिज्ञान-प्रबिधि (page 3)

बिज्ञान-प्रबिधि

बाजुरामा ४ रेक्टर स्केलको भूकम्प!

सुदूरपश्चिमको बाजुरा जिल्ला केन्द्रविन्दु बनाएर मध्य रातमा भूकम्प गएको छ । मध्य राती १२ बजेर २६ मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Read More »

आज काठमाडौंमा यस वर्षकै बढी चिसो

काठमाडौंमा यस वर्षकै बढी चिसो भएको छ । तापक्रमको पारो आरोलो लाग्ने क्रममा आज न्यूनतम ३ डिग्रीमा झरेको हो । जम्मु काश्मिर हुँदै भूमध्य सागरबाट आएको पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको मौसम विज्ञान विभागले जनाएको छ ।

Read More »

4G कसरी चलाउने ? यी हुन् ७ तरिका

नेपाल टेलिकमले आइतबारबाट चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G लन्च गरेको छ । तत्काललार्इ यो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध हुनेछ ।

Read More »

किन बढ्यो जाडो, मौसम कहिले सुधार होला ?

काठमाडौँ, पुस १७ भूमध्यसागरबाट आएको पश्चिमी वायु प्रणालीको प्रभावले राजधानीलगायत मुलुकभर मौसम बदली भई चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले मौसममा आएको परिवर्तनले सोमबारसम्म अधिकतम तापक्रम घट्ने र फाट्टफुट्ट पानी पर्ने जनाएको छ । विभागका मौसमविद् सुवास रिमालले भन्नुभयो, “मौसम बदलीका कारण आइतबार र सोमबार चिसो बढ्छ, मङ्गलबार मात्र मौसममा सुधार आउने देखिन्छ । ” काठमाडौँको न्यूनतम ...

Read More »

फोर जी कुन–कुन मोबाइलमा चल्छ ?

काठमाडौँ, पुस १७ नेपाल टेलिकमले आजबाट फोर जी सेवा सुरु गरेको छ । तपार्इको हातमा रहेको मोबाइलमा फोर जी चल्छ कि हैन् ? जान्नको लागि तलका मोबाइल कम्पनीहरुमा फोर जी सेवा चल्छ । सामसुङ ग्यालेक्सी जे फाएभ(२०१६) ग्यालेक्सी जे सेभेन (२०१६) ग्यालेक्सी ए फाएभ(ं२०१६) ग्यालेक्सी ए सेभेन(२०१६) ग्यालेक्सी एस सिक्स फल्याट ग्यालेक्सी एस सिक्स एज ग्यालेक्सी एस सेभेन फ्ल्याट ग्यालेक्सी ...

Read More »