बिज्ञान-प्रबिधि

दूरसञ्चार क्षेत्र सुधारका प्रयास र आगामी कार्यदिशा

this is entry एक दशक अघि विलासिताको साधन मानिएको मोवाइल अहिले आधारभूत आवश्यकता भएको छ । नेपाल टेलिकमको एउटा सिमकार्ड लिन घण्टौ लाइन बस्नुपर्ने, त्यसका लागि कहिलेकाही त सिमकार्ड हैन पुलिसको लाठी मात्र खाएर फर्किएका अनुभवहरु यतिबेला कथा जस्तै लाग्छन् । यतिबेला विभिन्न सेवा प्रदायकका सिमकार्डहरु रोजी—रोजी सजिलै पाइने अवस्था आएको छ । यद्यपी ग्रामीण भू–भागमा अझै केही समस्या बाँकी छ । दूरसंचार ...

पृथ्वीभन्दा सय गुणा ढुलो ग्रह फेला

this is entry पृथ्वी भन्दा एक सय गुणा ठूलो ग्रह पत्ता लागेको छ । अमेरिकी अन्तरिक्ष नियोग नासाको केपलर दूरबिनले एलियन तारालाई परिक्रममा गर्दै गरेको ग्रह पत्ता लगाएको हो । यो ग्रहको आकार पृथ्वीको भन्दा सय गुणा ठूलो छ । केपलर दूरबिनले अरु ९ वटा साना ग्रह पनि पत्ता लगाएको छ । यी ग्रहमा तरल अवस्थामा पानी रहेको हुन सक्ने र जीवनको सम्भावना ...

एन्ड्रोइडमा पोर्न सामाग्री हेर्नु खतरानाक

this is entry गुगल प्ले स्टोरमा पोर्न कन्टेन्ट पस्किने एपहरु असंख्य छन् । यसका अलावा इन्टरनेटमा पनि यस्ता लाखौँ पोर्न वेबसाइट छन् । पोर्न सामाग्रीहरु हेर्नु भनेको निकै गोप्य तथा निजि मामिला हो र स्मार्टफोनको प्रयोगसँगै पोर्न सामाग्रीका दर्शकको संख्या ह्वात्तै बढेको छ । अनलाइनमार्फत स्मार्टफोनमा पोर्न सामाग्री हेर्ने मामिलामा एन्ड्रोइड फोन प्रयोगकर्ताहरु अगाडि छन् । तर उनीहरु यसरी पोर्न सामाग्री हेर्दा आफ्नो ...

विद्यालयमा कम्प्युटर ल्याव सञ्चालन

this is entry भाेजपुर (चौकीडाँडा) फागुन २६ यहाँँको जाल्पा उच्च माबिमा कम्प्युटर ल्याब संचालनमा आएको छ। नेदरल्याण्डको हाजिस फाउण्डेशनको अनुमानित ३६ लाखको सहयोगमा यो पूर्बाधारको स्थापना गरिएको हो। कम्प्युटर ल्याबको उद्घाटन एक भब्य कार्यक्रमका बिच सोही संस्थाका कार्यक्रम संयोजक पिटर स्नोरेनले गरेका हुन। यस किसिमको पूर्वाधार निर्माण जिल्लाकै पहिलो स्थापना मानिएको छ। स्थानीयबासी मनोज सुजीको बिशेष पहलमा बिदेशी दात्रिसंस्थाको सहयोगमा आकर्षक प्रबिधिस्थल बनेपछि स्थानीयबासी ...

एक रूपैयाँमा स्मार्टफोन !

this is entry चीनिया स्मार्टफोन कम्पनी मेइजुले नयाँ स्मार्टफोन एम २ को प्रोमोशनल कन्टेष्ट एम २ फर १ अनुसार भाग्यशाली विजेतालाई १ रूपैयाँमा दिने भएको छ । करिब ११ हजार ९ सय पर्ने उक्त मोबाइल फोनमा राम्रो सुविधा दिइएको छ । यसका लागि कम्पनीका सामाजिक मिडिया ह्याण्डलमा १५ देखी २१ डिसेम्बरसम्म यो कन्टेष्ट चल्नेछ । यस कन्टेष्टमा भाग लिनका लागि प्रयोगकर्ताले कम्पनीको लोगो ...

बिक्री भयो एनसेल

this is entry काठमाडाै, पुस ६ नेपालको दुरसंचार प्रदायक संस्था एनसेल विक्री भएको छ। टेलिया सोनेराले नेपालको अपरेटर एनसेलमा आफ्नो स्वामित्वमा रहेको ६० दशमलब चार प्रतिशत शेयर मलेसियन कम्पनी एक्जियटालाई विक्री गरेको छ। एसियाको सबैभन्दा ठूला टेलिकम्युनिकेसन समुह मध्ये एक्जियटालाई १ हजार ३० मिलियन डलर अर्थात् करिब एक खर्व ४० अर्व रुपैयाँमा विक्री गरेको हो। त्यस्तै एनसेलको औपचारिक स्वामित्वमा रहेको २० प्रतिशत शेयर पनि ...

मृत्यु पछि फेसबुक प्राेफाइल के हुन्छ ?

this is entry तपाइको मनमा पनि यो सवाल उठ्दो हो, यदि कुनै प्रयोगकर्ताको मृत्य भएमा उसको फेसवुक एकाउन्ट के हुन्छ ? फेसबुकका अनुसार कसैको मृत्यु पछि उसको परिवारका सदस्य वा साथीले फेसबुकलाई निवेदन दिन सक्ने छन् र भन्न सक्नेछन् ‘मृतकको प्रोफाइलाई एक स्मारक बनाइदेउ ।’ तर यसको लागि निवेदन दिने व्यक्तिले मृतकको मृत्यु प्रमाणपत्र भने पेश गर्नु पर्ने छ वा अन्य कुनै प्रमाण ...

यी हुन् फेसबुक एकाउण्ट सुरक्षित राख्ने उपायहरु

this is entry फेसबुक प्रयोग गर्न सजिलो भए पनि यो उत्तिक्कै असुरक्षित पनि रहेको छ। हामीले फेसबुक प्रयोग गर्दा आफ्नो व्यक्तिगत विवरणका बारेमा निकै सजग रहनु पर्ने हुन्छ। हामीलाई केही अप्ठ्यारो न होस् भनी हामीले आफ्नो फेसबुक सेटिङमा केही परिवर्तन गर्न सक्छौँ। प्राइभेसी सेटिङः फेसबुकको सेटिङमा गएर प्राइभेसी सेटिङ र टुल्समा गएर हामी आफ्नो प्रोफाइललाई अन्य व्यक्तिहरुबाट लुकाउन सक्छौँ। यसका निम्ति ‘who can ...

फेसबुकमा भिडियाे अटो प्ले भएर हैरान हुनुहुन्छ ? त्यसो भए यसरी बन्द गर्नुहाेस्

this is entry काठमाडौं,  असोज २९ फेसबुकले दिनप्रतिदिन आफ्ना प्रयोगकर्ताहरुका लागि नयाँ नयाँ फिचरहरु ल्याइरहेको छ। यसै क्रममा केही दिनदेखि फेसबुक खोल्दा यसम पोस्ट भएका भिडियोहरु अटो प्ले भइरहेका छन्। हेर्न चाहे पनि नचाहे पनि यी भिडियोहरु आफैँ चलिरहेका हुन्छन्। फेसबुकले इन्टरनेट र सामाजिक संजालको क्षेत्रमा आफ्नो पकपड जमाउँदै भिडियो जगतमा पनि आफ्नो बलियो स्थान बनाउने प्रयासको नतिजा हो यो। भिडियो हेर्नुका धेरै फाइदाहरु हुन ...

टेलिकमले चाडपर्वका लागि भोलिदेखि यस्तो छुट दिदैछ, के छन् छुट ?

this is entry काठमाडौँ, असोज २५ नेपाल टेलिकमले दसैँ, तिहार छठलगायत चाडको अवसरमा आफ्ना विभिन्न सेवामा छुट दिने भएको छ। भ्वाइस कलमा १० प्रतिशत छुट टेलिकमले जिएसएम र सिडिएमए मोबाइलको भ्वाइस सेवामा १० प्रतिशत छुट दिने भएको छ । यस अनुसार असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म प्रिपेडमा प्रति मिनेट कल शुल्क १ रुपैयाँ ३५ पैसा हुनेछ भने पोस्टपेडमा ९० पैसामात्रै। एसएमएसमा बोनस त्यसैगरी असोज ...