Home » बिज्ञान-प्रबिधि (page 9)

बिज्ञान-प्रबिधि

टेलिकमले चाडपर्वका लागि भोलिदेखि यस्तो छुट दिदैछ, के छन् छुट ?

काठमाडौँ, असोज २५ नेपाल टेलिकमले दसैँ, तिहार छठलगायत चाडको अवसरमा आफ्ना विभिन्न सेवामा छुट दिने भएको छ। भ्वाइस कलमा १० प्रतिशत छुट टेलिकमले जिएसएम र सिडिएमए मोबाइलको भ्वाइस सेवामा १० प्रतिशत छुट दिने भएको छ । यस अनुसार असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म प्रिपेडमा प्रति मिनेट कल शुल्क १ रुपैयाँ ३५ पैसा हुनेछ भने पोस्टपेडमा ९० पैसामात्रै। एसएमएसमा बोनस त्यसैगरी असोज ...

Read More »

टेलिकमले ल्यायोे पोष्टपेड मोबाइलमा डाटा प्याकेज

काठमाडौं, असोज १९ नेपाल टेलिकमले जीएसएम पोष्टपेड मोबाइलमा डाटा प्याकेज मार्फत इन्टरनेट सुविधा उपलब्ध गराएको छ । डाटा प्याकेज यही बुधबारदेखि लागू हुनेछ । टेलिकमले दुई सय एमबी डाटा १३० रुपैयाँमा उपलब्ध गराउने भएको छ । यस्तै ५ सय एमबीका लागि ३ सय र १ जीबीका लागि ५ सय रुपैयाँ तोकिएको छ । यो प्याकेज एक महिनाभित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ । ...

Read More »

यी हुन् मंगल ग्रहमा पानी रहेको पत्ता लगाउने नेपाली वैज्ञानिक

काठमाडौं, असोज १३ अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडिमनिस्ट्रेसन (नासा) ले मंगल ग्रहको सतहमा पानी रहेको पुष्टि गरेको छ। नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको नेतृत्वमा रहेको टोलीले यो रहस्य पत्ता लगाएको हो। पृथ्वीको जुम्ल्याहा ग्रह भनिने मंगल ग्रहमा पछिल्लो ग्रिष्म ऋतुमा पानीको बहाब देखिएको तथ्य सोमबार सार्वजनिक गरिएको हो। त्यो पानीको पानीको स्रोत के हो र त्यसमा के कस्ता रसायन छन् ...

Read More »

एसएमएस डिलिट भयो ? चिन्ता लिनु पर्देन यसरी फिर्ता ल्याउन सकिन्छ

यदी तपाईंले भुलवस कुनै महत्वपूर्ण एसएमएस मोबाइलबाट डिलिट गर्नुभयो भने आत्तिहाल्नु पर्दैन । त्यसलाई फिर्ता पाउन पनि सक्नुहुन्छ । एन्ड्रोइड स्मार्टफोनमा एक पटक डिलिट भएको एसएमएस फिर्ता गर्न सक्ने सुविधा छ । यसको सतप्रतिशत ग्यारेन्टी भने हुँदैन । तर प्रयास गर्दैमा के जान्छ ? कम्प्युटरमा कुनै पनि फाइल डिलिट गर्दा त्यो एउटा ट्र्यासमा गएर बस्छ । ठिक त्यही हुन्छ स्मार्टफोनमा ...

Read More »

अब मन नपरेमा फेसबुकमा ‘डिसलाइक’ गर्न मिल्ने

फेसबुकमा मन नपर्ने कसैको भनाईहरुलाई अब डिस लाइक गरेर विरोध जनाउन पाइने भएको छ। यसले सम्वन्धित व्यक्ति वा संस्थाहरुको गैह्रजिम्मेवारी पूर्ण कुराको विरोध गर्न सकिने छ। फेसबुकले चाँडै नै डिसलाइक बटन ल्याउने तयारी गरेको छ। फेसबुकका मालिक मार्क जुकरबर्गका अनुसार यसको विशेषताका सम्वन्धमा क्यालिफोर्नियाको मिटिङ हलबाट चाँडै नै घोषणा हुनेछ। उनले भनेका छन् कि ‘डिसलाइक बटन’ कुनै अभिव्यक्तिलाई होच्याउने अभिप्रायले नभई ...

Read More »

अब स्मार्टफोनले नै लामखुट्टे भगाउँछ !

एजेन्सी, भदौ १ लामखुट्टेलाई भगाउन अब गुड नाइट  र अल आउट जस्ता लिक्वीडको जरुरत नपर्ने भएको छ। हामीले बोक्दै आएको मोबाइल फोनबाट समेत लामखुट्टे भगाउन सकिने भएको छ। स्मार्टफोनमा हाई फ्रिक्वेन्सीको आवाज निकाल्ने एप डाउनलोड गरी  लामखुट्टे सहजै भगाउन सकिने भएको छ। लामखुट्टेले यो आवाज सुनेसँगै स्मार्टफोनको आसपास नआउने अन्र्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ। स्मार्टफोनमा हर्टजाइर एप डाउनलोड गरी यो ...

Read More »

फेसबुकको प्रेमले फसायो

काठमाडाैं साउन ३० काठमाडौंकी ठकुरी थरकी एक युवतीलाई गत वर्ष एक अपरिचित फेसबुक रिक्वेस्ट आयो । राणा थर भएका युवकले उनलाई फेसबुक रिक्वेस्ट पठाए, उनले एसेप्ट गरिन् । त्यसपछि ती युवकसँग उनको नियमित च्याट हुन थाल्यो । युवकले पटकपटक म्यासेज पठाएपछि युवतीले पनि कुरा गर्न थालिन् । युवकले आफू स्विडेनमा बस्ने गरेको बताए । युवतीलाई पनि स्विडेनमा बोलाउन सक्ने बताए । ...

Read More »

सार्कभित्र रोमिङ शुल्क घटाउने तयारी

काठमाडौं, साउन २७ सार्क मुलुकभित्र दूरसंचार सेवालाई सस्तो बनाउन नियामक निकाय दुरसंचार प्राधिकरणले रोमिङ शुल्क घटाउने तयारी गरेको छ । चालू आवभित्र सार्कका सबै मुलुकको अध्ययन गरी रोमिङ शुल्क घटाइने प्राधिकरणले जनाएको छ । रोजगारी, भ्रमण, बिदा, अध्ययनलगायतका लागि सार्क मुलुकमध्ये भारतमा धेरै नेपाली छन् । प्राधिकरणले चालू वर्षको  अन्त्यसम्म स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने बताएका छन् । अाजको कारोबार दैनिकमा खबर छ ...

Read More »

प्रेमिका र श्रीमतीलाई फकाउन यस्तो एप आयो !

एजेन्सी, साउन २६ अब रिसाएकी प्रेमिकालाई खुसी पार्नका लागि पुरुषहरुले नयाँ एपको सहारा लिन पाउने भएका छन्। प्रेमिका मात्रै नभई आफ्नी श्रीमतीलाई पनि फकाउन र हँसाउनका लागि यो एप उपयोगी हुने विश्वास गरिएको छ। एपबाट रमाइला रमाइला म्यासेजहरु छनौट गरेर पठाउन सकिने भएको छ। यसबाट पटक पटक टाइप गरी म्यासेज पठाउनुपर्ने झन्झट पनि अन्त्य हुनेछ। ‘ब्रो एप’ नामक यो एप्लिकेसनले ...

Read More »

रातभरी कुरा गर्दा २० रुपैयाँमात्र

काठमाडौं, साउन २४ प्रिपेड स्काइ मोबाइलमा रातभरी कुरा गरे २० रुपैयाँ मात्र लाग्ने नेपाल टेलिकमले जनाएको छ। राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्कभित्र कल गर्दा ३० दिनसम्मका लागि कर बाहेक २० रुपैयाँ मात्र तिर्नुपर्ने उसले जनाएको छ । यस्तो प्रकारको सेवा लिनका लागि सिडिएमए प्रिपेड सेवाका ग्राहकले मोबाइल बक्समा गई नाइट टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने टेलिकमले ...

Read More »