Home » भिडियो

भिडियो

यहाँ हेर्नुस् फिल्म लुट-२ (भिडियो)

नेपाली कथानक चलचित्र ‘लुट–२’ युट्युब च्यानलमा ट्रेन्डिङ वानमा पुगेको छ । पाइरेसी भएपछि युट्युबमा अपलोड गरिएको चलचित्र ३ दिनमा करिब पौने १७ लाखले हेरिसकेका छन् ।  

Read More »

‍‍’भस्मे’ हिरो भएको फिल्म नाका (भिडियोसहित)

काठमाडौं, कार्तिक २२ पशुपतिप्रसादमा भस्मे भनेर चिनिने अभिनेता विपिन कार्कीको मुख्य भुमिका रहेको फिल्म ‘नाका’को टिजर सार्वजनिक छ। फागुन १७ गतेलाई आफ्नो प्रदर्शन मिति तय गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो। टिजरमा विपिनलाई भिन्न अवतारमा देखाइएको छ। हरेक फिल्ममा आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने विपिन यस फिल्ममा भने गुण्डा नाइकेको भूमिकामा देखिएका छन्। नेपाल–चीन सीमानाको तातोपानी नाकामा हुने तस्करीको कथालाई ...

Read More »

पर्वतको बाम गठबन्धनलाई जिताउँन आयो यस्तो गीत (भिडियोसहित)

कलाकार तथा सञ्चारकर्मी कृष्ण अखेलीको शब्द, विष्णु खत्री र देवी घर्तीको स्वरमा पर्वतका प्रतिनिधसभा उमेदवार तथा युवा नेता पदम गिरी बारे बढी चर्चा गरिएको गीत सार्वजनिक भएको हो।

Read More »

निशान भनेपछि किन हुरुक्क हुन्छन् उनका फ्यान ? (हेर्नुहोस् भिडियो)

पूर्व मोरङ उर्लाबारीका निशान भट्टराई आफ्नो सुरिलो स्वरका कारण नेपाल आइडलको फस्ट रनअरअप भए । साथै धेरै तारिफ पाए भने धेरै नेपालीको मन जित्न पनि सफल भए । अहिले भर्खरै पहिलो चोटी उनले गरेको सामाजिक संजाल मार्फत लाइभ भिडियोले धेरै चर्चा कमाउन सफल भएको छ । हेरौ बिशेष गीत संगीत प्रस्तुति निशान भट्टराईको लाइभ भिडियो

Read More »

मरिष्का र आकाशको रोमान्स (भिडियो)

काठमाडौं, कार्तिक १५ गीतकार अम्बिका गुरुङद्वारा रचना गरिएको ‘जून जस्तै शीतल…’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको छ । सोमबार प्रिमियर गरिएको उक्त गीतमा गायक सुमन केसीको स्वर छ । शंकर थापाले संगीत गरेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । अर्जुन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलले अभिनय गरेका छन् । उत्सव दाहालले छायांकन ...

Read More »

देश बनाउने जिम्मा दिँउ केपी ओलीलाई‍‍… भन्दै आयो यस्तो भिडियो

काठमाडौं, कार्तिक ११ समृद्ध नेपाल निर्माणका लागि केपी ओली जस्तो नेता चाहिने भन्दै चुनावको मुखैमा नयाँ गीत सार्वजनिक भएको छ । गीतमा भनिएको छ, ‘आजलाई मात्र होइन सोचौं भोलीलाई, देश बनाउने जिम्मा दिउँ केपी ओलीलाई ।’ हेर्नुहोस् भिडियो :

Read More »

जब कान्छीको भट्टीको तीनपानेले लरक्कै बनायो… (भिडियो सहित)

कान्छीको भट्टीको तीनपानेले लरक्कै बनायो दिनमा भोक रातमा निन्द्रा सबै नै हरायो यी उल्लेखित हरफ भर्खरै युट्युबमार्फत रिलिज भएको गीतको स्थायी संरचना हुन् । अहिलेका सर्वाधिक व्यस्त र चर्चित गायक राजेश पायल राईको स्वर रहेको यो गीत अमेरिकामा बसोबास गर्नुहुने सङ्गीतकर्मी कुमार दुमी राईको रचना तथा सङ्गीतमा बनेको हो । यो गीतको म्युजिक भिडियोमा अहिलेका चल्तीका कलाकारद्वय पुष्पल खड्का र ...

Read More »

पत्याउनु हुन्छ ? उल्टो रुख चढ्ने मान्छे ! (हेर्नुहोस् भिडियो )

रुख चढ्नु सजिलो काम होइन । अझ सुरिलो रुखमा चढ्न त सकसै पर्छ । तर, एक युवकले उल्टो बनेर अर्थात् उँधोमुन्टो लगाएरै रुख चढेर आफ्नो क्षमता देखाएका छन् । भारतको हरियाणाका एक युवक उल्टो जिउ बनाएर रुख चढ्न सक्छन् । ३२ वर्षका मुकेश कुमार नामका युवकमा यस्तो अनौठो क्षमता रहेको छ । उनमा सानैदेखि रुख चढ्ने सौख थियो, अझ उल्टो ...

Read More »

पोखरामा फस्टाउँदो यौन ब्यवसाय, सेलिब्रिटीदेखि कलेज गर्लसम्म (भिडियो हेर्नुहोस्)

सेती नदी जस्तो भित्र भित्र फस्टाउदो यौन ब्यवसाय पोखरा, असोज १ मानव सभ्यताकै सबैभन्दा पुरानो मानिने यौन व्यवसायमा थरिथरिका व्यक्ति संलग्न छन् । अझ पोखरा जस्तो पर्यटकिय शहर मा यौन ब्यवसाय सेती नदी जस्तो भित्र भित्र फस्टाउँदै छ । यहाँ होटल गर्ल देखि कलेज गर्ल र हाई प्रोफाईल भएका सेलिब्रेटी गर्ल सम्मका यौनकर्मी भेटिन्छन । बस तपाई संग खल्ती मा ...

Read More »

जब नेपालमै मृत व्यक्तिको आत्मा बोलेपछी… (भिडियो)

मानिस मरे पछी कहाँ जान्छ ? कोही भन्छन् स्वर्ग, कोही भन्छन् आत्मा बनेर घुम्छन् त कोही भन्छन् भुत प्रेत र पिचाश बनेर मानिसलाई सताउँछन् । तर गुल्मी को एक घरमा यस्तो घटना भयो कि छोरा को मृत्यु पछी आत्मा बनेर २२ वर्षकी युवती मा छोराले सबै सामु आफु मरेपछिको कथा यसरी सुनाए । थप भिडियो हेर्नुहोस्

Read More »