मनाेरन्जन

धुर्मुस सुन्तली फाउन्डेसनलाई १५ लाख सहयोग

this is entry काठमाडौँ, माघ ४ कृषि विकास बैंकले स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा धुर्मुस सुन्तली फाउन्डेसनलाई रू १५ लाख सहयोग गरेको छ । भूकम्पपछि देशका विभिन्न स्थानमा एकीकृत वस्ती निर्माणमा फाउन्डेसनले सहयोग गरी पीडितलाई सेवा गरेकाले थप वस्ती विकासका लागि आज रकम हस्तान्तरण गरिएको हो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई रकम हस्तान्तरण गर्दै ...

र्‍यापर यम बुद्ध लन्डनमा झुण्डिएको अवस्थामा मृत फेला

this is entry काठमाडाैं, माघ १ चर्चित नेपाली र्‍याप गायक यम बुद्ध (अनिल अधिकारी) शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परेका छन् । अनिल अधिकारी स्थानीय समय अनुसार बिहान ६ बजेर १० मिनेटमा बाथरुममा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए। २९ वर्षीय अधिकारी आफ्नी पत्नी र सासु ससुरा र सालोका साथ त्यहाँ बस्दै आएका थिए। स्थानीय प्रहरीले मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु ...

छक्का पञ्जा अब युट्युबमा हेर्नुहाेस् (FULL MOVIE)

this is entry काठमाडौं, पुस २९ यस वर्षको ब्लकवस्टर फिल्म ‘छक्का पञ्जा’ भिडियो स्ट्रिममिंङ् साइट युट्युबमा सार्बजनिक भएको छ । केहि दिन अघि छक्का पञ्जा पाइरेसी भएको र फिल्म फेसबुकबाट बाहिरिएको थियो । फेसबुकमा स्टाटस लेख्दै फिल्मका निर्माता एवम् कलाकार दीपक राज गिरीले फिल्म चोरी भएको पुष्टि गरेका थिए । साथै उनले शुक्रबारबाट अधिकारिक वितरक च्यानल हाइलाइट्स नेपालको युट्युबबाट फिल्म सार्बजनिक गर्ने बताएका ...

जब जुलुसको नेतृत्व नै पृथ्वीनारायण शाहले गरे…..

this is entry काठमाडौं, पुस २८ पृथ्वीजयन्ती मनाउन गोरखा सदरमुकाममा स्थानीय भेला भइरहेका थिए। दौरा–सुरुवाल र श्रीपेच लगाएका ‘पृथ्वीनारायण शाह’ त्यहीँ आइपुगे। उनको हातमा तरबार र ढाल थियो। कम्मरमा पटुकी बाँधेर खुकुरी भिरेका। र्‍यालीका सहभागी उनैलाई हेर्न थाले। गोरखा नगरपालिका–१ पँदेलीका ओमबहादुर श्रेष्ठ पृथ्वीजयन्ती मनाउन पृथ्वीनारायण शाहकै भेषमा आएका थिए। उनी र्‍यालीका आकर्षक बने। बाजागाजा अगाडि लगाएर, दायाँ हात उठाएर हिँड्दा उनी पृथ्वीनारायण ...

धुर्मुस–सुन्तलीले सुरू गरे एकीकृत मुसहर नमुना बस्ती

this is entry बर्दिबास, पुस २५ महोत्तरीको बर्दिवास–२ मा एकीकृत मुसहर नमुना बस्ती निर्माणको आज शिलान्यास भएको छ । हास्य कलाकारद्वय सीताराम र कुञ्जना कट्टेल आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले रु चार करोड ७८ लाख लागतमा बनाउन लागेको सो बस्तीको आज महजोडीेले शिलान्यास ग¥यो । सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुलुकका विभिन्न भागमा धुर्मुस–सुन्तलीले दुःखी, गरिब र आपद्विपद्मा परेका नेपालीको सेवामा ...

यसरी आउँदै छ ‘लप्पन छप्पन’

this is entry काठमाडौं, पुस २५ बढीजसो छायाँकन युरोपमा गरिएको दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन’ रिलिजको मिति तय भएको छ । निर्माण पक्षले आगामी चैत्र ११ गतेलाई सार्वजनिक प्रदर्शन मिति तय गर्दै माघ १ गते ट्रेलर सार्वजनिक गर्ने घोषणा गरेको हो । यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका छन् । भने बर्षा शिवाकोटी, अर्पण थापा र वेल्जियममा बस्दै आएका ...

धेरै कमाउनेमा दंगलको किर्तिमान, यी तीन चलचित्रलाई उछिन्यो

this is entry एजेन्सी, पुस २५ आमिर खानको चलचित्र ‘दंगल’ले आम्दानीको हिसाबले बलिउडका अन्य सबै चलचित्रलाई उछिनेको छ । धेरै जसो चलचित्र विश्लेषकहरुले सो चलचित्रले विश्वभरिमा नै गर्ने आम्दानी ६ सय ७० करोडको हाराहरीमा पुग्ने अनुमान गरेका छन् । प्रसिद्ध विशलेषक ट्रेन एनलिष्ट तरण आदर्शका अनुसार बितेको तीन सातामा ‘दंगल’ले भारतीय बजारमा ३ सय ४५ करोडको आम्दानी गरेर सबै भन्दा बढी आम्दानी गर्ने ...

धुर्मुस–सुन्तली सम्मानित

this is entry बर्दिवास, पुस २५ हास्य कलाकारद्वय धुर्मुस–सुन्तली सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे महोत्तरीको बर्दिवासमा सम्मानित भएका छन् । बर्दिवास–२ मा मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन जुटेका उनीहरुलाई बर्दिवास नगरपालिकाले आइतबार आफ्नो तेस्रो नगर परिषद्को अवसरमा सम्मानित गरेको हो । कार्यक्रममा पूर्वमन्त्री तथा महोत्तरी–१ का सांसद गिरिराजमणि पोखरेल र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले हास्यकलाकारद्वयलाई दोसल्ला ...

‘डान्स’ नै मेरो जीवन हो : रोजी कुँवर {भिडियो अन्तर्वार्तासहित}

this is entry रोजी कुँवरलाई नाच्न स्टेज चढेपछि संसार जिते जस्तो लाग्छ। अन्य कारणभन्दाी आफ्नो नृत्य र अभिनयप्रतिको रुचीले गर्दा यो क्षेत्रमा आएको उनी बताउँछिन् । अछाम जिल्लाको साफेबगरमा जन्मे हुकेँकी रोजी सानैदेखि गीत बज्यो कि नाचिहाल्थिन् । नृत्यमा यति धेरै रुची देखेपछि परिवारले पनि उनलाई ‘डान्सर’ बनाउने सपना देखेँ र एसएलसी पछि उनलाई काठमाडौं पठाए । उनी भन्छिन्, ‘बाबाले नै मेरो सपना ...

यस्तो गर्छन् केटीहरुले गल्स होस्टेलमा, पढेर हैरान नहुनुहोस्!

this is entry एजेन्सी । आजभोली केटीहरु पनि केटाहरुको जस्तो गर्न थालेका छन् । पहिले पहिले केटाहरु मात्रै पढ्नको लागि गाउँ भन्दा बाहिर जान्थे । तर, आजभोली केटीहरु पनि पढ्नको लागि आफ्नो गाउँ भन्दा बाहिर जान थालेका छन् । केटीहरु पढ्नको लागि बाहिर जान्छन् त प्रायः गरेर गल्स होस्टेलमा नै बस्छन । होस्टेलमा केटीहरुको मित्रता एक अर्को केटीसँग पनि हुने गर्छ । र उनीहरु ...