Home » मनोरन्जन

मनोरन्जन

भारतीय प्रसिद्ध अभिनेता शशीकपूरको निधन, को थिए शशीकपूर ?

नयाँ दिल्ली, मङ्सिर १८ भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशीकपूरको सोमबार निधन भएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो । सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशीकपूर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी हुनुहुन्थ्यो । शशीकूमारको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । शशीकपूरले १०० ...

Read More »

‘माई लभ’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

 चलचित्र ‘माई लभ’ को ट्रेलर सार्वजनिक भएको छ । जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, नयाँ शीतल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मुख्य भूमिकामा छ । विसं. २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा चलचित्रको केन्द्यीय कथा विषय हो । चलचित्र यही मंसिर २९ गते रिलिज हुँदैछ ।

Read More »

यहाँ हेर्नुस् फिल्म लुट-२ (भिडियो)

नेपाली कथानक चलचित्र ‘लुट–२’ युट्युब च्यानलमा ट्रेन्डिङ वानमा पुगेको छ । पाइरेसी भएपछि युट्युबमा अपलोड गरिएको चलचित्र ३ दिनमा करिब पौने १७ लाखले हेरिसकेका छन् ।  

Read More »

राजेशपायल राई बने अन्तर्राष्ट्रिय गायक

गायक राजेशपायल राईले सोचेका थिएनन्, जिन्दगीमा यति ठूलो सरप्राइज पाइन्छ भनेर । केही वर्षयता उनी बर्सेनि अमेरिकामा कन्सर्ट गर्न पुग्ने गरेकै थिए, यसपालिको सातौं अमेरिका यात्रा भने अलि भिन्न र महत्त्वपूर्ण रह्यो ।

Read More »

सलमान खान नेपाल आउने

बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउने भएका छन् । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो ।

Read More »

पवित्रा र पारस मिस एण्ड मिस्टर लुम्बिनी  

काठमाडौंको चाबहिल रहेको लुम्बिनी कलेजले सञ्चालन गरेको ‘दोस्रो मिस्टर एण्ड मिस लुम्बिनी ट्यालेन्ट कम्पिटिसन’मा पवित्र गुरुङ र पारस सापकोटाले उपाधि जितेका छन् । गुरुङले मिस लुम्बिनी र सापकोटाले मिस्टर लुम्बिनीको उपाधि हासिल गरेका हुन् ।

Read More »

‘झुम्की’ पछि ‘कागजपत्र’ बन्दै

काठमाडौं, कार्तिक २३ नेपाली कथानाक चलचित्र ‘कागज पत्र’ निर्माणको घोषणा गरिएकोछ । ‘झुम्की’ चलचित्रका निर्देशक अपिल विष्टको लेखन र निर्देशनमा बन्न लागेको चलचित्र सामजिक प्रेमकथामा आधारित हुनेछ । चलचित्रमा भोलाराज सापकोटा, नाजिर हुसेन, सरिता गिरी, सिल्पा मास्केलगायतका कलाकारको अभिनय रहने छ । चलचित्र २३ गतेबाट फ्लोअरमा जाने निर्माण पक्षले जनाएको छ । चलचित्र दाङ, तुलसीपुरको साथै काठमाडौँ आसपासको क्षेत्रमा छायाङ्कन ...

Read More »

‍‍’भस्मे’ हिरो भएको फिल्म नाका (भिडियोसहित)

काठमाडौं, कार्तिक २२ पशुपतिप्रसादमा भस्मे भनेर चिनिने अभिनेता विपिन कार्कीको मुख्य भुमिका रहेको फिल्म ‘नाका’को टिजर सार्वजनिक छ। फागुन १७ गतेलाई आफ्नो प्रदर्शन मिति तय गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो। टिजरमा विपिनलाई भिन्न अवतारमा देखाइएको छ। हरेक फिल्ममा आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने विपिन यस फिल्ममा भने गुण्डा नाइकेको भूमिकामा देखिएका छन्। नेपाल–चीन सीमानाको तातोपानी नाकामा हुने तस्करीको कथालाई ...

Read More »

न्वारनमा नाम किन राखिन्छ, कसरी राखिन्छ ?

ज्योतिष बलराम उपाध्याय खकुरेल नामाकरण ज्योतिष शास्त्रका आधारमा कसरी न्वारनको नाम राखिन्छ भन्ने हाम्रो आजको मूल विषय हो । ज्योतिष शास्त्रका आधारमा सौरमण्डलको ३६० डिग्रीको भागलाई विभिन्न रुपले विभाजन गरिएको छ । यही ३६० डिग्रीको सौरमण्डललाई २७ भागमा विभाजन गरिएको छ । यही २७ भागलाई नै नक्षत्र भनिन्छ । हरेक ३०र३० डिग्रीको भागलाई अलग अलग नक्षत्रको नाम दिइएको छ । ...

Read More »