विचार

ओपेनिङ ब्याटिङ पहिलो रोजाइ हो, तर जुनसुकै पोजिसनमा खेल्न सक्छु -सुनिल धमला

this is entry नेपाली क्रिकेट टिमका युवा खेलाडीहरुमा आश लाग्दा खेलाडीहरुकाे अग्रपंक्तिमा नाम आउने खेलाडी हुन सुनिल धमला । लगभग ४ वर्ष अगाडी देखि नेपाली क्रिकेटमा उदाएको यो नाम अहिले सबै क्रिकेटप्रेमीको मन मस्तिष्कमा रहने गरेको छ । दायाँहाते ब्याटस्मेन तथा दायाँहाते अफ स्पिन बलिङ गर्ने अलराउन्डर उनलाइ सबैले आशाबादी नजरले हेर्ने गरेका छन कि भविष्यमा सुनिल धमलाले राष्ट्रको नाम चम्काउने छन । ...

नेपाली क्रिकेटको विकासमा प्रशासनिक असर

this is entry इतिहासलाई पल्टाउने हो भने नेपाली क्रिकेट टोली कमजोर टोली मानिदैन । कुनैबेला विश्व क्रिकेटका शक्ति राष्ट्रहरु मानिने अष्ट्रेलिया, ईन्डिया,साउथ अफ़्रिका, इङ्ल्यान्ड जस्ता देश हरुको टि ट्वान्टी वरियताको सुचिमा नेपालको नाम परेको टिम हो। तर दु:खद कुरा त्यो अवस्था लामो समयसम्म जोगाउन सकेनौ। कुनै पनि लिगमा जित्न नसकेको देश अफगानिस्तान लाई त्यो पनि आफ्नो पहिलो विश्व कपमा हराएको टिम हो नेपाली क्रिकेट ...

अब म नेताहरूलार्इ नांगेझार पार्छु : लाेकमान (पूर्णपाठ सहित)

this is entry अख्तियारका निलम्बित पूर्व प्रमुख लाेकमानसिंह कार्कीले सार्बजनिक गरेको अपीलको पूर्णपाठ  आदरणीय दाजुभाई दिदीबहिनीहरु, देश संक्रमणकालिन अवस्थाबाट गुज्रिरहँदा मैले सुशासनको प्रत्याभूति दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको जिम्मेवारी प्राप्त गरेको यहाँहरु सबैमा अवगत नै छ । अख्तियार प्रमुखका रुपमा मैले आफ्नो भूमिका निर्वाह गरि रहँदा जे जस्ता अड्चन र अप्ठ्याराहरुको सामना गर्नुपर्यो र परिरहेको छ, त्यस ...

प्रधानमन्त्री ज्यू निर्वाचनको मिति चाँही कहिले ?

this is entry “प्रधानमन्त्रीले गरे निर्वाचन प्रस्ताव” शीर्षक समाचारहरु पढ्न र सुन्न पाउँदा अलिकति भए पनि खुसी छाएको अनुभूत गर्न पाईयो । स्थानीय तहको निर्वाचन नभएर जनताले धेरै सास्ती खेपिरहनु परेको अवस्थामा निर्वाचनको प्रस्ताव अघि आउँदा पनि खुसी हुनु स्वभाविकै हो । सबै दलहरु यस विषयमा गोलबन्द भएर तदारुकताका साथ कार्यन्वयन गरी निर्वाचनको मिति तोकी निर्वाचन गर्नु पर्ने आवश्यकता छ । तर आज ...

मेरा न्यूनतम मानवीय गुण

this is entry चाईनाबाट काठमाडौंसम्म रेलमार्ग जोडिने भो रे , काठमाडौं–हेटौंडा सुरुङ्ग मार्ग बन्ने भो रे, रत्नपार्कमा भयङ्कर स्तम्भ ठडिने भो रे, ७५ जिल्लाकै सदरमुकाममा पिचबाटो जोडिने भो रे, देशका सम्पूर्ण गाउँपालिकाहरुमा सुविधायुक्त स्वास्थ्य संस्था बन्ने भो रे, हाईड्रो पावर निर्माण र जलविद्युत उत्पादनको काम भटाभट सुरु भई अब १÷२ बर्षमै लोडसेडिङ्गको समस्या पूरै हट्ने भो रे, सबै गाउँ झलमल्ल हुने भए रे, ...

संविधान संशोधन किन र कसका लागि ?

this is entry भूधरा उपाध्याय नेपालको संविधान घोषणा लगत्तै देशमा हिंसात्मक गतिविधिहरू भइ रहे । मधेस आन्दोलनका नाममा राष्ट्रपतिको समेत अनादर गरियो । कसैलाई मारियो, कोही घाइते भए, कोही अपाङ्ग बने । भारतीय नाकाबन्दीले चरमरूप लियो । दिनको एकछाक खाएर पनि भारतसँग नझुक्न नेपाली जनताले नेता तथा सरकार प्रमुखलाई साथ दिइरहे । नेताको दृढता र नेपालीको धैर्यका कारण नाकाबन्दीबाट पछि हट्न बाध्य भारतले ...

भिभिआइपीको सुरक्षामा नेपाली सेना सक्षम छ : प्रधानसेनापति क्षत्री

this is entry भारतका राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक राजकीय भ्रमण हालै सम्पन्न भएको छ । भ्रमणमा सुरक्षाको जिम्मा लिएको नेपाली सेनाका सेनापति महारथी राजेन्द्र क्षत्रीसँग भ्रमणमा गरेको सुरक्षा व्यवस्था र कमी कमजोरीका बिषयमा केन्द्रीत रहेर देशकोन्युज डट कमका विशेष प्रतिनिधिले गरेको कुराकानीको संपादित अंश । भारतका राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण नेपालमा भरखर सम्पन्न भयो, भ्रमणको सुरक्षा व्यवस्थापन कसरी गर्नु भयो ? मुख्य जिम्मेवारी ...

देउसी नाच र ईश्वरबहादुरको मृत्यु !

this is entry शशी लुमुम्बू सुनै र जस्तो के फूल फुल्यो हा हा है काँकरी झ्यालैमा मोती र जस्तो आँसु झर्यो छुट्टिने बेलैमा … मादले लेग्रो तानी–तानी बिलानी गाउँदै थिए । मादलको तालमा हात घुमाई–घुमाई मारुनी पनि आँगनीमा फनफनी नाचिरहेका थिए । त्यसैबेला काठमाडौँबाट आएको देश भेनाको फोनले एकाएक अत्यायो हामीलाई । कात्तिकको चिसोमा पनि मेरो निधारमा चिट–चिट पसिना उम्रियो । ‘हैन कत्ति ...

लाेकमानलार्इ महाअभियाेग लगाउनै पर्ने यी हुन् ९ कारण

this is entry अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद बैठकमा महाअभियोगको प्रस्ताव पेश भएको छ। महाभियोग प्रस्तावका प्रस्तावक माओवादी सांसद महेन्द्रबहादुर शाहीले नेपालको संविधानले विधिको शासन, नागरिक सर्वोच्चता, शक्ति पृथकिकरणको व्यवस्था गरेको जानकारी गराएका छन् । महेन्द्रबहादुर शाही १. संसदले बोलाउँदा अन्तिम समयमा डाक्टरले नबोल्ने भनेको छ भनी पत्र पठाएर अनुपस्थित भएको तर त्यहि समयमा एउटा नीजि टेलिभिजन च्यानलमा पत्रकारसंग भलाकुसारी गरेको दृश्य ...

यसकारण गरिब छ नेपाल

this is entry हाम्रो अविकास र पछौटेपनका पछि मुख्य दुई कारण छन् । पहिलो– हामी पटकपटकका आन्दोलन र परिवर्तनपछि पनि हाम्रो देश सञ्चालनको पद्धतिका सम्बन्धमा एकमत छैैनौँ । अर्को– अन्तर्राष्ट्रिय कूटनीतिमा हामी अस्थिर, अल्पदृष्टि, अयोग्य र अक्षम भएका छौँ । अरू मुलुकको यात्रा अविकसित, अल्पविकसित, विकासशील हुँदै विकसित मुलुकतिर रहन्छ तर हाम्रो देशले त्यो कोर्स समात्न सकेको छैन । एकबेला हाम्रो मुलुकको प्रतिव्यक्ति ...