Home » विचार/ब्लग

विचार/ब्लग

शोकमा रहेका प्रचण्डलाई ओलीको पत्र

प्रिय कमरेड, हामी दुवै आसन्न प्रतिनिसिभा र प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका वामपक्षीय–लोकतान्त्रिक गठबन्धनका हाम्रा उम्मेदवारको प्रचार कार्यक्रममा प्रदेश नं. १ मा रहेकै वेला तपाईंको सुपत्र तथा तपाईंको पार्टीका केन्द्रीय सदस्य कमरेड साकार दाहाल ‘प्रकाश’को आकस्मिक एवं असामयिक निधनको खबरले म स्वयं भावविह्वल भएको छुु । एकातिर वामपक्षीय–लोकतान्त्रिक गठबन्धनको एकजना मुख्य नेताको हैसियतमा तपाईंमा निहित निर्वाचन परिचालनको चुनौतीपूर्ण नेतृत्वको जिम्मेवारी र ...

Read More »

पर्वतबासी मतदातालाई खुला पत्र

मनहरि तिमिल्सिना आदरणीय पर्वतबासी जनसमुदाय, झट्ट हेर्दा नियमित प्रक्रियाजस्तो देखिने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसीर २१ गते एकपटक फेरी तपाई हाम्रो घर–आँगनमा आउँदै छ । तर, यो नियमित निर्वाचन भने होइन । देशमा ७ प्रदेश र ७५३ स्थानीय तह निर्माण भएर सिंहदरबारको अधिकार तल्लो तहमा प्रत्यायोजन भएपछि पहिलोपटक प्रदेश सरकार बन्दैछ भने स्थानीय सरकार बनिसकेको छ । यस्तो ...

Read More »

पृथी सर, जसले आत्मविश्वास भरिदिनु भयो

अर्जुन राई इन्टरनेशनल युनिभर्सिटि अफ जापान ट्युसन पढाउँदै गरेको बेला छेवैको कोठामा केटाकेटीहरु हल्ला गर्न थाले पछि अलिकति स्वर तानेर “हु ईज क्राईङ्ग?” भन्दै उहाँ त्यो कोठा तिर जानु हुन्थ्यो। ढक..ढक..ढक… गर्दै त्यहाँ पुग्नु भए पछि एकै छिन पोल लगाएर केटाकेटीहरु चुपचाप हुन्थे। उहाँ फेरी आएर उहीँ गहिरो लयमा पढाउन थाल्नु हुन्थ्यो। मलाई सम्झना भए सम्म त्यत्ति बेला उहाँको छोरीहरु ...

Read More »

विशाल भट्टराईलाई चार प्रश्न : ‘खोटाङमा वामपन्थीको किल्लालाई कसैले रोक्न सक्दैन’

पूर्व सांसद तथा खोटाङमा वामगठबन्धनवाट प्रतिनिधि सभाको उम्मेदवार वनेका विशाल भट्टराई भन्छन् खोटाङमा वामपन्थीको किल्लालाई कसैले रोक्न र भत्काउन सक्दैन । भट्टराईसँग गरिएको संक्षिप्त कुराकानी; वाम गठबन्धनबाट प्रतिनिधिसभाको सांसदमा किन तपाईको उम्मेदवारी ? हामिले दोश्रो संविधानसभाको निर्वाचनमा जे कुरा पुरा गछौ भनेर भोट मागेका थियो त्यो पुरा भएको छ । वहुपहिचान सहितको संविधान निर्माण र खोटाङे जनतालाई मैले र मेरो ...

Read More »

एमाले–माओवादी घोषणापत्र तयार, हेर्नुस् पूर्णपाठ

बाम तालमेल गरेर संयुक्त उमेदवारी दिएका एमाले–माओवादीले आफ्नो संयुक्त घोषणपत्र तयार गरेका छन् ।  घोषणपत्र सार्वजनिक गर्ने समय भने तोकिएको छैन ।

Read More »

नवराज सिलवाललाई एउटा पत्र, जसले तपाईको पनि मन छुन्छ (पढ्नुहोस्)

शर्मिला खड्का नवराज सर तपाईंको कथा म लेख्छु । तपार्इंले फेसवुकमा कतै भावुक भएर मेरो जीवन यात्राको कथा कस्ले लेख्छ भन्ने कुरा पढेपछि मैले केही लेख्ने सोच बनाएँ । तपाईँको यति लामो जीवनमा घटेका घटनाका बारेमा मलाई केही थाहा छैन । मात्र तपाईंको लामो जीवनको छोटो प्रसङ्ग जुन प्रसङ्ग मसँग, समाजसँग र देशसँग जोडिएर आएको छ, ती बारे सानो आँखीझ्यालले ...

Read More »

प्रिय नवदुर्गा !

एकराज भुजेल खै, कसरी सम्वोधन गरौं आज म तिम्रो रुप हेरेर म विक्षिप्त भएको छु । भोजपुरको दलगाउँ भन्ने बित्तिकै नवदुर्गा स्कुल आखाभरी घुमिरहन्थ्यो आज मेरै फेसबुकको भित्तामा तिम्रो तस्विर हेर्दा तिमीले लगाएको गुन तिर्न सकिन कि भन्ने खिन्नता बोध भएकाले तिम्रो नाममा सम्झना स्वरुप दुई शब्द कोर्न विवश छु । काठमाण्डौंको व्यस्त जीवनलाई केही छिन थाती राखेर भएतापनि बालापनमा ...

Read More »

रवीन्द्र मिश्रलाई नै भोट किन ? यस्ता छन् उनका प्रतिबद्धताहरू

म बीबीसी नेपाली सेवाको पूर्व प्रमुख, ‘खान पुगोस् दिन पुगोस्’, ‘भूमध्यरेखा’ र ‘रवीन्द्र मिश्रका कविता’को लेखक हुँ । ‘व्यक्ति बन्ने तर देश नबन्ने’ दशकौंको विडम्बनालाई सदाका लागि अन्त्य गर्दै यो देशलाई हाम्रै जीवनकालमा संवृद्ध बनाउने दृढताका साथ सुसंस्कृत राजनीतिक शक्ति निर्माणमा जुट्न मैले ७ महिनाअघि बीबीसीबाट राजीनामा दिएको थिँए। हाल विवेकशील साझा पार्टीको संयोजकको भूमिकामा छु। म कल्याणकारी समाजको अभ्यासकर्ता ...

Read More »

प्रहरीमा झलमल्ल दियो बलोस्

शम्भु सुस्केरा प्रहरी संगठनलाई बिगार्छु, भ्रष्ट बनाउँछु, आफू अनुकुल मात्र प्रयोग गर्छु, राम्रालाई पाखा लाएर हाम्रालाई मात्र काखी च्याप्छु कुनै गृहमन्त्री वा आइजीपीले भनेको सुनेको छैन । कसैले भन्दैनन् पनि । सबै गृहमन्त्रीले भनेको छन् राजनैतिक हस्तक्षेप गर्दिन, गर्न पनि दिन्नँ, सरुवाबढुवा लगायत प्रहरी कार्यमा कतै आफू अघि सर्दिनँ । यस्तै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिन्छु, तेरोमेरो नभनी क्षमताका आधारमा ...

Read More »

नेपालमा जातीय विभेद र छुवाछुत समस्या

अवतार राई वितेको असार महिनामा सप्तरी सोनापुरको मन्दिरमा पुजा गरेको निहुमा दलित लिलाधर दास स्थानीयवाट कुटिए । त्यस्तै घटना भोजपुरमा पनि घट्यो । दलित भएकी कारण घरपरिवारले वुहारीको रुपमा स्विकार नगरेपछि गाउवाट एक दलित महिलालाई वहिस्कार गरेको घटना सेलाएको छैन । भदौ २७ गते मात्र अन्तरजातीय विवहा को निहुमा सुर्खेत दमारमा दलित परिवारमाथी कुटपिट गरियो । दलित समुदाय सँग जोडिएका ...

Read More »