विचार

विज्ञान वरदान कि अभिशाप ?

this is entry ‘विज्ञान वरदान कि अभिशाप’ भनेर स्कुलको पढाइमा वादविवाद गराएको सम्झना आउँछ । धेरै तर्क वितर्क सुनिएको पनि हो । खण्डन मण्डन पनि भएको हो । यो थियो केटाकेटी हुदाँको कुरा । अहिले सोच्ने गर्छु, साँच्चिकै विज्ञान अभिशाप कि बरदान ? नेपाली बृहत् शब्दकोषका अनुसार विज्ञान भन्नाले ‘भौतिक विषयको तŒव, सिद्धान्त आदिको प्रयोगात्मक विवेचना गरिएको शास्त्र’ भन्ने बुझिन्छ । धेरैले विज्ञानलाई ...

सम्पादकीय – शुभ रहाेस् विजया

this is entry अघिल्लो बर्ष देशमा संविधान जारी भयो । देश अशान्त बन्यो । तराई लामो समयदेखी बन्द र हडतालमा रुमल्लियो । भारतले नेपालमाथि अघोषित नाकाबन्दी गर्याे । जनता बन्द हडताल र नाकाबन्दीले पिल्सिए । तर अहिले त्यस्तो अवस्था छैन् । यद्यपी संविधानको कार्यान्वयन भने सोचे अनुरुप हुन सकेको छैन् । अब दिगो रुपमा संविधानको कार्यान्वयन गर्दे देशलाई अग्रगतिमा अगाडी बढाउनु जरुरी छ ।आफ्नो संविधान आफैं लेख्ने सात दशक लामो सपना पुरा भएको छ । त्यसैले अब देशलाई शान्ति र समृद्धिको बाटोमा डोर्याउनु पर्छ । २०७३ सालको विजया दशमीले देशमा सुख, शान्ति र समृद्धि भित्राओस् । सबै नेपालीको सुस्वास्थ्य, समुन्नति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

मृत्यु कुरेर वसेकी जुम्ली युवतीको स्वास्थ्य मन्त्री थापालाई लेखेको यस्तो छ हृदयविदारक पत्र

this is entry माननीय स्वास्थ्यमन्त्री गगन थापाज्यू नमस्कार। खासमा जुन दिन मलाई भक्तपुर स्थित वीपी क्यान्सर हस्पिटलले मृत्युको पुर्जा दिएर घरमा बसेर मृत्यु कुर्न भन्यो। त्यो दिन, मेरो यो उन्नाईस बर्षे कलिलो मन कस्तो भयो होला। हजुरलाई के भनु म । तर म त्यसदिन खुब रोए। धुरूधुरू रोए । नरोएर के गरू म । मेरो मुटु यति शोकाकुल र छियाछिया भएको थियो कि ...

कागज चिन्ने, काम नचिन्ने काइदा

this is entry दुई पति पत्नीको पारपाचुके सम्बन्धी बहस चलिरहेको थियो । मुद्दाको पैmसलाअघि अभियुक्त पतिसंग न्यायाधीशले सोधे– ‘तिमीलाई सफाईमा केही भन्नु छ ?’ पति– ‘श्रीमान् हजुर आफै भन्नुस् यसलाई मैले कसरी स्वीकार गर्ने जबकी मसंग विहे हुनुअघि नै यसले अर्कैको पेट बोकी सकेकी रहिछ । यसले मलाई धोका दिई । अर्काको सन्तान म कुनै हालतमा सकार्न सक्दिन । त्यसैले पारपाचुके हुनैपर्छ ।’ ...

नेपाली भाषा परिवर्तनको संघारमा

this is entry भूधरा उपाध्याय भाषा बिचारको संवाहक हो । भाषाको माध्यमले एकको भावना अर्कोसँग सजिलै पुर्याउन सकिन्छ । वक्ता र श्रोताबीचको सम्बन्ध सुमधुर बनाउने एक मात्र माध्यम भाषा हो। नेपाली भाषा धेरै पुरानो तथा सशक्त भाषारुपमा चिनिन्छ । यो भाषा भारोपेली भाषाको आर्य इरानेली शाखाबाट संस्कृत, प्राकृत र अपभ्रंश हुदै आर्यभाषाको रुपमा विकसित भएको खश भाषा हो। त्यसै भाषाले पर्वते–बोली, गोरखा–भाषा हुदै ...

सञ्जिव रोकाहाकाे के छन् चुनावी एजेण्डा ? (अन्तर्वार्ता)

this is entry ०३८ साल मङ्सिर १४ गते भोजपुर कुलुङ्ग मा मध्यम वर्गीय परिवार मा जन्मिएका सन्जिब रोकाहा पछिल्लो समय इन्जिनियरहरुको निर्वाचन संगै चर्चाको व्यक्ति बनेका छन् । तत्कालिन समयमा बिरेन्द्र माध्यमिक विद्यालय कुलुङ्ग, भोजपुरको प्रा. क. अध्यक्ष्य (अनेरास्ववियु )बाट आफ्नो राजनीतिक जीवन सुरु गरेका रोकाहा अहिले विभिन्न युवा अभियानहरुमा सरिक हुनका साथै बौद्धिक एवम् इमानदार युुवा नेताका रुपमा परिचित छन् । उनी ...

छोटो, सफल र लोकप्रिय सरकार

this is entry विरासतमा प्राप्त अवस्था संविधानसभाबाट नयाँ संविधान जारी भएसंगै हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको थियो । उहाँ प्रधानमन्त्रीमा निर्वाचित भइरहँदाको समयमा भारतका तर्फबाट अघोषित नाकावन्दी लगाइएको अवस्था थियो । मधेशकेन्द्रित दलहरु संविधानसभा बहिस्कार गरी अनिश्चित्कालिन आम हडताल र सिमा नाकाको धर्नामा थिए । नयाँ संविधानले मधेशी जनताको अधिकारहरु कटौति गरेको र विभेद गरिएको भ्रमपूर्ण प्रचार र ...

स्क्रब टाइफस कसरी पहिचान गर्ने र कसरी बच्ने ?

this is entry डा. मदनकुमार उपाध्याय धनकुटा लगायत केहि पहाडी जिल्लाहरुमा स्क्रब टाइफसको संक्रमणको प्रकोप देखिएको छ । यो रोग संक्रमित भुसुना, किर्ना, सुलसुले, उपियाँँ वा सुक्ष्म किराको टोकाइबाट मानिसमा सर्दछ । स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ ले संक्रमित सूक्ष्म कीरा (माइट) को टोकाइबाट फैलिन्छ । संक्रमित सुलसुले लगायतका सूक्ष्म कीराले मानिसलाइ टोक्दा उनीहरुको ¥यालमा भएको ‘रिकेटसिया सुसुगामुसी’ जीवाणु रगतमा फैलिन्छ ...

दूरसञ्चार क्षेत्र सुधारका प्रयास र आगामी कार्यदिशा

this is entry एक दशक अघि विलासिताको साधन मानिएको मोवाइल अहिले आधारभूत आवश्यकता भएको छ । नेपाल टेलिकमको एउटा सिमकार्ड लिन घण्टौ लाइन बस्नुपर्ने, त्यसका लागि कहिलेकाही त सिमकार्ड हैन पुलिसको लाठी मात्र खाएर फर्किएका अनुभवहरु यतिबेला कथा जस्तै लाग्छन् । यतिबेला विभिन्न सेवा प्रदायकका सिमकार्डहरु रोजी—रोजी सजिलै पाइने अवस्था आएको छ । यद्यपी ग्रामीण भू–भागमा अझै केही समस्या बाँकी छ । दूरसंचार ...

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनको पूर्णपाठ

this is entry २०५२ सालको यस्तै बर्खाको समयमा, मनमोहन अधिकारी नेतृत्वको सरकारलाई एउटा बजेटसम्म पेश गर्न नदिइकन अपदस्थ गर्ने राजनीतिक चक्रव्यूह रचिएको थियो । हेलिकप्टर दुर्घटनामा पाँच हजार फिटमाथिबाट खसेर मृत्युसँग सङ्घर्ष गरिरहेका प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर आफ्नो सफाइ दिने मौका पनि दिइएको थिएन । उक्त सरकारको ‘गल्ती’यही थियो कि त्यसले बुढाबुढीहरूको मुहारमा थोरै भए पनि उज्यालो ल्याइदियो ।