विचार

नेपालीलाई मन नपर्ने भारतीय पक्ष

this is entry एकअर्कासंग १७ सय किलोमिटर खुला सीमा रहेका यी दुई मुलुकबीच गहिरो ऐतिहासिक, सांस्कृतिक, धार्मिक र राजनीतिक सम्बन्ध मात्रै होइन सीमावारपार वैवाहिक तथा पारिवारिक सम्बन्ध पनि प्रचुर मात्रामा छ। तर त्यो सम्बन्ध सधै यस्तै निकट रहेको इतिहासले देखाउंदैन। पटकपटक यी दुई मुलुकबीचको सम्बन्धमा तनाव उत्पन्न भएका छन् जसबाट पुन: निकटता र आपसी विश्वासको सम्बन्धमा फर्कन निकै मिहिनेत गर्नुपरेको दृष्टान्त छन्।

नेता ज्यू सत्ता स्वार्थको दाउमा मुलुकलाई नराख

this is entry नेपाली काँग्रेस राजनीतिक चरित्र बोकेको पार्टी भएकाले सत्ताको स्वार्थी खेलमा लागेर राजनीतिक सहमति उल्टाएर विदेशीको इशारामा फस्दैन, फस्नु हुँदैन । शेरबहादुर देउवा रामचन्द्र पौडेल लगायतका नेपाली काँग्रेसका नेताहरु एमालेलाई प्रधानमन्त्री दिने भद्र सहमति नभएको भन्दै आआफ्नो दाउमा लागेको देखिन्छ । कांग्रेस भद्र सहमतिबाट पछाडि हट्न हुँदैन ।

केपी ओलीसँग विशेष अन्तर्वार्ता (पढ्नुहोस-सुन्नुहोस्)

this is entry नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपाली जनताको इच्छा र नेपालीको हित विपरित केही गर्ला भन्ने आफुलाई नलागेको जनाएका छन्। नयां संविधानपूर्वनै तराईका भूभागमा देखिएको तिक्तता संविधान घोषणापछि झन् चर्कने संकेतहरु देखिैदै गर्दा उनले त्यस्तो बताएका हुन्। छिमेकी भारतसमेत खुला रुपमा पछिल्लो आन्तरिक विवादमा मुछिएपछि तराई तनावले जटिल मोड लिनसक्ने चिन्ता सुनिन थालेको छ। यीनै विषयमा केन्द्रित रहेर बीबीसी ...

मौलिक हक अपहरण गर्ने बन्द असंवैधानिक कदम

this is entry सुनिल सापकोटा राजनीतिक अस्तित्व जोगाउनका लागि आफ्नो अधिकारको नाममा अपनाउने विरोधको स्वरूप मध्य बन्द हड्ताल सवै भन्दा अलोकप्रिय र असंवैधानिक कदम हो । यसले नगारिकको नैसर्गिक अधिकार माथि नाङ्गो प्रहार गर्दछ । सामाजिक गतिविधिलाई नियन्त्रण गर्दछ । सामाजिक सञ्जालहरुमा गरिएका टिप्पणीबाट प्रस्ट थाहाँ हुन्छ । नागरिकको मौलिक अधिकार माथि हस्तक्षेप हुने गरि गरिएको बन्द सबै भन्दा नालायक र आलोचित कार्य ...

प्रचण्डसंगको विशेष अन्तर्वार्ता (पढ्नुहोस्- सुन्नुहोस्)

this is entry एकिकृत माओवादीका अध्यक्ष प्रचण्डको कथा अनौठो छ। उग्र माओवादको वकालत गर्दे २५ वर्षभन्दा बढी समय भूमिगत भए। १७ हजार मानिसको ज्यान जानेगरी सशस्त्र युद्धको नेतृत्व गरे। आफ्ना एजेण्डा अघि बढाउन आफ्नै टाउकोको मूल्य ५० लाख रूपैयाँ तोक्नेहरूसँग सम्झौता गरे। गणतन्त्र र संविधानसभाका कट्टर विरोधीहरूलाई पछिपछि हिँडाए। संविधानसभाको चुनाव जिते, पार्टी फुटाए अनि चुनाव हारे तर साम्यावदको स्थापनाबाहेकका १० वर्षे सशस्त्र युद्धका मुख्य लक्ष्यहरु हासिल गरेरै छोडे।

पहाडी सडकमा दुःखै दुःख 

this is entry प्रत्येक बर्ष अर्काे बर्ष चाँही बाहै महिना गाडी गुडाउने भनेर छलफल, सरोकारवालासँग सहमति हुन्छ, तर नियमित सवारी साधन चल्न भने छेपाराको कथा जस्तै बन्ने गरेको छ । सबै कुरा मिल्दै गए अबका दुई बर्ष पछि भोजपुरमा नियमित सवारी साधन सञ्चालन होला, अहिलेलाई आश मात्र गर्न सकिन्छ भरोसा गर्ने ठाउँ कत्ति पनि छैन्, भोजपुरमा नियमित गुड्ने सपना ।

नारीवादी चिन्तन र यसले उब्जाएका प्रश्नहरू

this is entry परापूर्वकालदेखि नै नारीवर्ग सधैँ पुरुषवादी हैकम अनि दास मनोवृत्तिको शिकार बन्दै आएका छन् । नारी जातिले सृष्टिको सुरुवाती कालखण्डदेखि नै आफ्ना हक अधिकार कुण्ठित बनाईदिने पित्तृसत्तात्मक समाजसँग पौँठेजोरी खेल्दै अघि बढ्नु परेको छ । वास्तवमा नारीवर्गलाई पुरुष सरह समान राजनीति, आर्थिक एवं सामाजिक अधिकारहरू र समान अवसरहरू जुटाउन नारीवादी सोच एवम् चिन्तनको प्रादुर्भाव भएको हो । नारीवादी सिद्धान्त विशेषतः नारी अधिकार ...

ट्रक साहित्य एउटा बेग्लै अस्तित्वको खोजी

this is entry अँग्रेजी साहित्यको विद्यार्थी हुँदादेखि साहित्यसँगको मेरो सानिध्यता प्राध्यापन क्षेत्रमा पाइला टेकेदेखि आजसम्म घनिष्टतर रहँदै आएको छ । प्राध्यापन क्षेत्रबाट बचेखुसेको समय म अनुवाद, लेखन, अध्ययन एवम् यदाकदा समालोचना र कृति समीक्षाको अभ्यासमा व्यतीत गरिरहेको हुन्छु । सिकाइको क्रम निरन्तर चलिरहेको छ । वास्तवमा जीवनको अविराम यात्रामा लागिरहँदा यो सिकाइ यौटा दैनन्दिन क्रियाकलापझैं आफूसँगै निरन्तर चल्दोरहेछ र चलिरहेको पनि छ । ...

मेरो जोवन चल्ने तर भोजन नचल्ने ?

this is entry उपल्लो जातमा जन्मिएकाहरू जति मैलिए पनि नुहाएर चोखिन्छ्न्र सुनपानी र जप गरेर दुरुस्त हुन्छन््र तर जिन्दगीभर सत्कर्म गर्ने दलितहरु किन कहिल्यै पवित्र हुनसक्दैन् । यो प्रश्नको जवाफ धर्म संस्कार र समाजको ठेक्का लिएका आफुलाई महान सम्झिने पात्रहरुले दिनुपर्दछ्र ।

षडानन्दको योगदानको यत्रो अपमान !

this is entry गुरुले भोजपुरको दिङ्लाबाट नेपालमा शैक्षिक क्रान्तिको सुरुवात गरेर जनतालाई अधिकार लडेर लिनुपर्छ भन्ने कुरा सिकाए । त्यसकै परिणामस्वरुप अहिले नेपाली जनता आफ्नो अधिकारका लागि आवाज बुलन्द पार्न संसारकै नागरिकको दाँजोमा अग्र स्थानमा रहेका छन् ।