विचार

भोजपुरमा भूकम्पले निम्त्याएका केही सवालहरु

this is entry नेपाली नयाँ वर्ष २०७२ सालको आगमनसँगै नेपाली समुदायमा प्राकृतिक विपत्तिको पनि आगमन भयो । गत बैशाख १२ गते गएको महाभूकम्प र त्यसपछिका साना तथा शाक्तिशाली पराकम्पनहरुले मुलुकको अधिकांश भूभागमा ज्यादै दयानीय अवस्था पुग्ने गरी असर पु¥यायो । सरकार, विदेशी संघ संस्था तथा निकायहरुद्वारा आ–आफ्नो बलबुताले भ्याएसम्म उद्धार तथा राहतका सघन तथा विरल कार्यक्रमहरु सञ्चालन गरिए । भोजपुरको सन्दर्भमा उत्तरी क्षेत्रमा ...

ओठमा लाली, पेट खाली

this is entry रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले आप्mना सहयोगीलाई बोलाएर आफू विरुद्ध लेख्ने पत्रकारहरुको सूचि तयार गर्न अ¥हाए । आलोचक पत्रकारहरुको सूचि तयार भयो । फेरि जारले हुकूम दिए–‘छानिएका मध्ये कट्टर आलोचकहरुको अर्को सूचि तयार गर ।’ सहयोगीहरुले त्यसै गरे । ‘के यिनीहरुलाई आजीवन कारावासको सजाय सुनाउने हो ?’ सहयोगीहरुको प्रश्नको अनपेक्षित उत्तर ...

ओझेलमा सिला सुत्केरी

this is entry सुधीर राई भोजपुर जिल्लाको दक्षिण क्षेत्र खैराङ गाविस ७ एकले पिपल नजिकै रहेको सिला सुत्केरी ढुंगा ओझेलमा परेको छ । अनेकौं इतिहास किबदन्ती र धार्मिक आस्थाको रूपमा हेरिएता पनि स्थानीय, बुद्धिजीवी, समाजसेबीहरुको नजरमा नपर्दा अझैसम्म ओझेलमा परेको हो । हुन त सिला सुत्केरीको नामबाट स्थानीय बासिन्दाले सिला सुत्केरी प्राथमिक बिधालय स्थापना पनि गरि सक्नु भएता पनि दुखको कुरा यस सिला सुत्केरी जगेर्ना, ...

प्रवासको दु:ख

this is entry दीपक भोजपुरे “जिबन को शुरुवात अनि जिवन्त´´ एक अलौकिक शक्ति हो । न कसैले चाहेर हेरफेर गर्न सक्छ यहि जिवनको क्षणिक समय मा मानिसलाई हरेक उतार-चडाब आइपर्छन । अनेकौ सपना देखिन्छन कुनै सपना पूरा हुन्छन त कुनै जिबन्तसम्म पनि सपनामै सिमित हुन्छ्न । म यहाँ भबिश्यको सुनौलो सपना बोकेर बाध्यताको सिडि चड्दै आफन्त परिवार अनि आफ्नो मातृभुमी छोडेर बिदेश पलायन ...

महाभूकम्पको सन्देशः राम्रो कर्म गर

this is entry यो महाविपत्तिले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीलाई एकजुट भएर देशको पुनर्निमाणमा लाग्न सन्देश दिएको छ । सरकारले कुशलतापूर्वक दातृ निकायको सहयोग लिनुपर्छ । सरकारी निकाय प्रभावकारी ढंगले परिचालित हुनुपर्छ । सबैले भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ । महाविपत्ले राष्ट्रलाई एकातिर तहसनहस पारे पनि अर्कातिर उन्नत बनाउने बाटो खोलेको छ । घरबास उठेका लाखौं नेपालीको हितमा सरकार लाग्नुपर्छ । जिम्मेवार ढंगले सरकार, नेता र जनता प्रस्तुत भएको खण्डमा नेपालको मुहार निश्चय नै फेरिनेछ । किनकी स्वप्नदर्शी नेपालीहरु समृद्ध नेपाल बनेको सपना देखिरहेका छन् ।

भोजपुरमा विकास र राजनीति

this is entry भोजपुर जिल्ला समुद्र सतहबाट अधिकतम ४१५३ मिटर सम्मको उचाइ र न्युनतम १५३ मिटर होचो भागमा अवस्थित छ । जिल्ला शैक्षिक इतिहासको कुरा लेख्दा जिल्लाको उत्तरी क्षेत्र दिंला जहाँ १९३२ मा श्री १०८ आवाल ब्रम्हाचारी बालागुरु षडानन्द अधिकारीले नेपालकै प्रथम विद्यालय स्थापना गरी जनताका छोराछोरीले अध्ययन गर्न पाउने शिक्षाको सुरुवाती गरेको पाइन्छ । (अधिकारी रुमाल माथी पलेटी कसी अरुण नदि तर्दथे ...

काठमाण्डौं—भोजपुरको दूरी

this is entry दाह्रेगौडाको उकालोमा साताभरीका लागि चाहिने चामल र खाजाको झोला बोकेर ठसठस कन्दै उकालो चढेको ठीक दुई दशक वितिसकेछ । तर पनि मानसपटलबाट त्यो रमाइलो क्षण अझै हटेको छैन । बरु झन्झन् रोमाञ्चक लाग्दछ सम्झँदा । गाउँ गाउँबाट सदरमुकामका स्कूलहरुमा डेरा लिएर पढ्न जाने बाध्यता अझैपनि छ, नजिकमा राम्रा स्कूलको अभावमा । मेरो भोगाई त्यत्ति पूरानो होइन पुस्तान्तरकै कुरा गर्दा । ...

भोजपुरले काचुली फेरेको दिन….

this is entry पूर्वि पहाडी जिल्ला भोजपुर भौगोलिक दृष्टिले अनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । पूर्वाञ्चलको १६ जिल्ला मध्ये भोजपुर पर्यटनका हिसावले अग्रणी स्थानमा आउन सफल हुने निश्चित नै छ । भोजपुरलाई प्राकृतिक हिसाबले नै सु–सम्पन्न बनाउनु भनेको भोजपुरबासीको भाग्यको ढोका खोल्नु हो । प्राकृतिक तवरले भरिपूर्ण भएता पनि विभिन्न वाधा व्यवधानका वावजुद विकासका गति मन्द रुपमा अघि बढिरहेको भएता पनि विगत र ...