Home » साहित्य

साहित्य

राजनीतिज्ञ जोशीको ‘यात्राः आफ्नै आँगनको’ काव्य कृति बजारमा

राजनीतिज्ञ चन्द्रदेव जोशीले लेख्नुभएको ‘यात्राः आफ्नै आँगनको’ नामक काव्य कृति बजारमा आएको छ । कृतिमा मेरो बाटो, नयाँ झिल्को : आशाको, एउटा बस्ती : गाउँको, इतिहासको बाटो, काठमाडौँ खाल्डोलगायत शीर्षकमा भाव

Read More »

मायाको सौगात

– कुमार काफ्ले मालिकको निर्मम हत्यापछि माया जेल गईन् । सौगात उनलाई भेट्न बरोबर त्यहाँ गइरहन्थ्यो । आफू जेल परेपछि उसले चटक्कै बिर्सिएला भन्ने डर जो मायामा थियो त्यो बिस्तारै हट्दै गयो । तैपनि आफूले यस कालकोठरीबाट छुटकारा पाउञ्जेलसम्म त उसले कतै बिहे गरेर घरजम बसालिसक्छ कि भन्ने शंकाले मनको एउटा कुनामा डेरा जमाएकै थियो । तथापि उसले देखाएको निष्कपट ...

Read More »

व्यंग्य : च्याँखुरीलाई रेगिस्तानी चिठी

यो रेगिस्तानमा म र मसँगै झण्डै चार लाख नेपाली आरामै छौँ । आशा छ, त्यहाँ पनि तिमीलगायत सम्पूर्ण नेपाली आरामै छौ होला । श्री रेमिट्न्सज्युको खेती गर्ने किसानहरूका कृपाले सवैको कल्याण होस् भनी कामना गर्दछु । तिमीले रेडियोमा सुनेका र पत्रपत्रिकामा पढेका

Read More »

कथा : सुराकी 

गाउँमा कसैलाई आपत विपत पर्यो कि सबैले दयाराम सरलाई गुहार्थे । उनले सात वर्ष सरकारी विद्यालयमा पढाएर छोडेपनि सानादेखि ठूलासम्म सबैले सम्मानपूर्वक दयाराम सर न‌ै भन्थे । चौबीसै घण्टा कहाँ जान्छ , के गर्छ , कोकोसँग सम्पर्क र उठबस छ , के पढ्छ , के बोल्छ ? ईत्यादि कुराको

Read More »

चुनाव

गम्भीर स्वभावको गम्भीरबहादुर महिला मुक्ति र समानताको पक्षमा अहोरात्र खटेर काम गर्थ्यो। कुरा कम काम बढी गर्थ्यो। चकलेटी स्वभावको प्रेमबहादुर भने महिलाहरूको मन जित्दै उनीहरूको अस्मिता लुट्थ्यो। उ चाहिने काम कम कुरा बढी गर्थ्यो।

Read More »

न भन्न लायक काम, न गन्न लायक उमेर

प्यारी न्यान्सी, अविरल माया ! अघिल्लो महिनाको चिट्ठीमा मैले तिमीलाई असारको बखान सुनाएको थिएँ । हिलो माटोमा कर्मको यज्ञ लगाउने हाम्रो परम्पराको पोको फुकाएको थिएँ । मेरो चिट्ठी पढेर तिमीभित्र नजानिदो रोमाञ्चकता र हुटहुटी पैदा भएको महसूस मैले गरेको छुु । असार १५ को दही चिउराको सगुनको पोको खोलेको दृश्य नओझेलिदै फेरि साउन १५ मा खिरको महिमा बोकेर मेरो चिट्ठी ...

Read More »

भारतको कोलकातामा भानुजयन्ती, शालिक पनि निर्माण गरिने

२०४ औं भानुजयन्ती नेपाली जनकल्याण समिति, कोलकाता, भारतले विविध सांस्कृतिक कार्यक्रमसहित मनाएको छ । कोलकातामा रहेको नेपाली समुदायले नेपाली भाषा र जातीय एकताका प्रतीक भानुभक्त आचार्यको जन्मजयन्ती १७ वर्षदेखि मनाउँदै आएको छ । सो अवसरमा नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले नेपाली

Read More »

कोरियामा नेपाली साहित्य चर्चा

काठमाडौँ, साउन ५ युरेसिया कल्चरल फोरम, दक्षिण कोरियाको आयोजनामा सोलमा अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलन कोरियाको म्यंजी छन्मुन विश्वविद्यालयमा भएको थियो । आयोजक संस्था युरेसियाका अध्यक्ष होंग थे सिगको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट नेपाली लेखक सङ्घका अध्यक्ष कवि तथा प्राज्ञ श्रवण मुकारुङ र महासचिव रत्नमणि नेपालको विशेष आतिथ्य रहेको थियो । सम्मेलनमा कोरिया, नेपाल, उज्वेकिस्तान र ...

Read More »

जन्तरेले ल्याए ‘पालामको राजकुमारी’

मलेसियामा कार्यरत तेह्रथुमका युवाकवि दिलदुःखी जन्तरेले आफ्नो नवीनतम् कविताकृति ‘पालामको राजकुमारी’ बजारमा ल्याएका छन् । उनको सो कृतिको नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँला, प्राज्ञ डा. अमर गिरी, प्राज्ञ शशी लुमुम्बू, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी लगायतका अतिथिहरूले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा लोकार्पण गरे

Read More »

कसले पाउँला यो बर्षको मदन पुरस्कार ? यी हुन् पुरस्कार पाउने पुस्तकको सूची

मदन पुरस्कार गुठीले २०७३ सालका श्रेष्ठ नौ पुस्तकको सूची सार्वजनिक गरेको छ । मदन पुरस्कारका लागि प्राप्त भएका कूल १९५ पुस्तकमध्ये गुठीले नौ पुस्तकको सूची आज सार्वजनिक गरेको हो । यी पुस्तकमध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७३ को मदन पुरस्कार प्रदान गरिने’ गुठीका अध्यक्ष कुन्दा दीक्षितद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

Read More »