Home » साहित्य (page 10)

साहित्य

नेपाल र बंगाला एकेडेमीबीच प्राज्ञिक सम्झौता

काठमाडौं, असार १५ नेपाल प्रज्ञा प्रतिष्ठान र मित्रराष्ट्र बंगलादेशको बंगला एकेडेमीबीच पहिलोपटक औपचारिक रुपमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र बंगला एकेडेमीका डाइरेक्टर जनरल समसुजमन खानले बुधबार ढाकामा आयोजित विशेष समारोहमा प्राज्ञिक आदान–प्रदानको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतापत्रमा भाषा, साहित्य, संस्कृति, इतिहास र दर्शनको खोजअनुसन्धान, अनुवाद जस्ता प्राज्ञिक कार्य गर्ने बुँदाहरु समेटिएका छन् । ...

Read More »

चिनियाँ लेखक नेपालमा

काठमाडौं, असार १३ नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा चिनियाँ लेखकहरुको एक प्रतिनिधि मण्डल पाँच दिने औपचारिक भ्रमणका क्रममा शनिवार काठमाडौँ आइ पुगेको छ । चिनियाँ लेखक सङ्घ सिर्जना तथा सम्पर्क विभागका महानिर्देशक निबन्धकार–समालोचक फङ स्ये मिङको नेतृत्वमा आएको पाँच सदस्यीय भ्रमण दलमा लिन लान, काओ खाइ, काओ वइ र स्यु फङ सम्मिलित छन् । दुई देशबिच साहित्यिक आदान–प्रदान गर्ने उद्देश्यले नेपाल भ्रमणमा ...

Read More »

छायाँरुपी तिम्रा यादहरु

छायाँरुपी तिम्रा यादहरु जव घामको पहिलो झुल्को ले मेरो घरको सङ्घार टेक्छ, अनि संगै ठुलो आयतन लिएर तन्किदै प्रवेश गर्छ, एउटा प्रतिविम्व मेरो दिलको सङ्घारबाट जव छिप्पीदै जान्छ घाँम, विस्तारै बाहिरिन्छ ,

Read More »

आँसुको सीतन

सिलु एकैछिनमा आगोका लप्कामा परी सेतो कपडामा बेरिएको सिलुको लास जल्न नमानी नमानी जलिरह्यो । लास पोल्न बसेका व्यक्तिले सिलुको शरिरमा घोचि घोचि पोल्दै थिए सिलु धुवाको मुस्लो बन्दै आकाशमा मडारिन थाली उसको गन्ध छरिन थालो उसका अङ्ग अङ्ग खरानीको डल्लो बन्दै वागमती खोलाको पानीमा बिलाई …… जुन दिन देखि मेरो जिब्रोमा “कति कमजोर रहेछ भाग्य तिम्रो सिउदो कोर्न सकिन, कति कमजोर रहेछ रहर तिम्रो आसु पुछ्न सकिन......” भन्ने गीत गुन्गुनाउँदैमा दिनहरु बितिरहेका छन् ।

Read More »

कस्तो भयो होला मेरो गोठालो गर्ने संखम वन

✍ रमेश हतुवाली ✍ वारी कावा खोला छम छम पारी छिरिङ् खोला सुश्साउदै बग्दा झन” बसन्तको बहार संगै पलाउने त्यो सयवृक्ष रुख लोक भाका गुन गुनाउँदै गाइ चराउँदै डुल्ने संखम वन ” सगै हिंड्थ्यौ मेलापात गाई गोठाला च्यान्टी भुन्टी कस्ता भए होला .? कुक्कु कुक्कु कराउने चराको धुन सुन्दै भुल्ने संखम वन ” संसार को जुनकुना मा पुगे पनि नेपाली ...

Read More »

झमककुमारीलाई अाजिवन मासिक भत्ता दिने सरकारकाे निर्णय

काठमाडाैं, चैत्र ७ सरकारले साहित्यकार झमक कुमारी घिमिरेलाई मासिक २५ हजार आजिवन भत्ता दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई उक्त रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिए । धनकुटा कँचिडेकी साहित्यकार घिमिरेकाे बहुचर्चित कृति जीवन काँडा कि फूलले मदन पुरस्कार समेत प्राप्त गरेकाे थियाे । सरकारले यस अघि राष्ट्रिय गीतका ...

Read More »

आमाको चिता सल्किदा …

मलाई आकाश झरेर थिचे जतिकै भो धर्ति कामेर धाजा धाजा भएर चिरिएको आभाष भो ढोका थुनेर मर्न खोजे तर मर्न सकिन रुदारुदा थाकेर त्यही निदाउन पुगेछु । झुयाल्स ब्युजिन पुगे बत्तिको स्वीच अन गरे समय हेरे रात्रि १ बजेको रहेछ । सिरानी माथि सिसाको फ्रेममा फुलको मालाले बेरिएको आमाको फोटो एकातिर अनि अर्को साइडमा सिलुको फोटो सजाएर राखेको थिए ती दुवै फोटो नियालेर हेरे सिलुलाई त स्वर्ग पुगेको अनुभूति भएको छ । तर मेरी आमा स्वर्गमा छन् की नर्कमा यो कुराले मेरो मन पोलिरह्यो फेरि मुख छोपेर निदाउने चेष्ठा गरे निन्द्रा लागेन । मेरी आमा त एक दमको मात्र रोगी थिईन् दमसँग मुकाविला गर्दा गर्दै पराजय भोगिन् दमनै विजयकै शीखरमा पुग्न सफल भो अनि मेरी आमा हारेर हामीलाई सदाको लागि विदाई भईन् ।

Read More »

प्रीयशी म कस्तो गएको थिए युद्धमा त्यस्तै फर्किएको छु

राजन समीप भाेजपुर, चैत्र २१ शनिबार भोजपुर जिविसकाे सामुदायिक भवनमा लामाे समयपछि साहित्यकार तथा साहित्यप्रेमीहरुको ठुलाे उपस्थिति थियाे । साहित्यिक कार्यक्रमहरुमा २०६७ सालमा नेपाल गजल प्रतिष्ठानले आयोजना गरेको पुर्वाञ्चल गजल महोत्सम पछि यति धेरै साहित्यप्रेमीहरुको उपस्थिति सायद याे दाेस्राे थियाे । सन्दर्भ हो बेलायतमा भइरहेकाे गेसोका आन्दोलन र नेपालमा चलिरहेको पहिचानको आन्दोलनमा सक्रिय रहेका बेलायती सेनाका अवकाश प्राप्त सिपाही युद्ध साहित्यका अभियन्ता कवि नरेश ...

Read More »

मदन पुरस्कार विजेता मुकारुङले थापे ‘पहिचान पुरस्कार’

काठमाडाैं, फागुन २३ ‘दमिनी भीर’ लेखक, मदन पुरस्कार विजेता राजन मुकारुङले ‘पहिचान पुरस्कार’ थापेका छन् । शनिबार मण्डला थिएटरमा आयोजित कार्यक्रममा मुकारुङलाई कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काईंलाले नगद रु. दुई लाखसहित प्रमाणपत्र हस्तान्तरण गरे । ‘पहिचान पुरस्कार कोष’ले उनलाई ‘फेरिँदो सौन्दर्य’ का लागि उनले सो पुरस्कार दिएको हो । कोषले मुकारुङबाटै पुरस्कारको सुरुवात गरेको हो । डेढ ...

Read More »

गुलाब को फूल सम्झन्थे

विपिन पाेख्रेल गुलाब को फूल सम्झन्थे,  जिन्दगी सघर्षको मैदान रहेछ  खुसियालीको बहार सम्झन्थे,  जिन्दगी आसु को भेल रहेछ  मायाको फूलबारी सम्झन्थे, जिन्दगी एक्लो बनाई टाढा हुत्याइदिदो रहेछ  ईश्वरको बरदान सम्झन्थे,  कहाली लाग्दो रात बन्न पुग्दो रहेछ  फूल फुल्न खोजेको थियो,  जिन्दगी कोपिला मै ओइली गए छ  के भन्नु के भयो,  जिन्दगी दुई दिनको घाम छायाँ मात्रै भो  नत बिर्सन सके ...

Read More »