Home » साहित्य (page 13)

साहित्य

‘अमूर्त सांस्कृतिक सम्पदा’ माथि अन्तरविमर्श

काठमाडौं, भदाै १० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय कृपासुर शेर्पाले नेपाल विविध भाषा, संस्कृति एवं सम्पदाले सम्पन्न राष्ट्र रहेको बताउँदै यसको संरक्षण एवं सम्बद्र्धनमा नेपाल सरकार योजनाबद्ध ढङ्गले प्रतिबद्ध भएर लागेको उल्लेख गरे । बुधबार राजधानीमा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित ‘अमूर्त सांस्कृतिक सम्पदा’ विषयक एक अन्तरविमर्श कार्यक्रम बोल्दै मन्त्री शेर्पाले उक्त कुरा बताएका हुन् । उक्त कार्यक्रममा अति सीमान्तकृत ...

Read More »

परदेशिएकी आमाले छोरीलाई लेखेको एउटा हृदयविदारक चिठी

प्यारी छोरी गुनगुन, हर पलको सम्झना, अनि मुटु भरिको माया । कसै न कसैको मद्दतले मेरो यो पत्र तिमी समक्ष पुग्ने छ भन्ने आशा लिएको छु । बाध्यताले भनौं या परिस्थितिले मलाई तिमीबाट अलग बनायो । आज सात समुद्र पारी तिम्रो सम्झनामा बेहाल अवस्थामा आँखाबाट आशुको भेल बगाउदै तिम्रै लागि दुइ–चार शब्द लेख्ने जमर्को गर्दैछु । मेरी छोरी गुनगुन, अहिले ...

Read More »

खाडीका युवाको कथा

काठमाडौ, साउन ३२ मनका भावना पोख्ने मात्रै कला हुँदैनन्। समाजका यथार्थ झल्काउने गतिलो आधार पनि हुन सक्छ। पछिल्ला युवा पुस्ताले ललितकलामा विचार, समाज र यथार्थ विषयवस्तु चित्रण गर्न थालेका छन्। यतिबेला हितमान गुरुङले वैदेशिक रोजगारमा ज्यान गुमाउन बाध्य नेपाली युवाहरूको नियतिलाई कलाका विषय बनाएका छन्। उनले २०१३ देखिको निरन्तर अनुसन्धान र अध्ययनका आधारमा सिर्जना कोरेका हुन्। बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनी ...

Read More »

श्रवण मुकारुङ भन्छन् – हतारमा लेखिन्न कविता

चालीसको दशकदेखि कविता लेखनका क्षेत्रमा प्रवेश गरेका कवि श्रवण मुकारुङ नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य पनि हुन्। समकालीन नेपाली कवितामा ‘बिसे नगर्चीको बयान’ उनको मास्टरपिस कविता हो। ‘सुन रे सियाराम’को लोकप्रियता र चर्चाले उनको उचाइ अझ बढाएको छ। थुप्रै गीत लेखेका उनका ‘माथिमाथि शैलुंगेका चौंरी डुलाउनेलाई’, ‘म त तारेभीर तिमी लहरा’, ‘बाटो हेरे हुन्छ आमा म त आउँदैछु’ जस्ता गीत सदाबहार ...

Read More »

अामा को हुन् ?

९ महीना सम्म आमाले हामीलाई पेटमा पल्छिन। गर्भावस्था भरी वाकवाकी सहन्छिन्। खुट्टा सुन्याई-सुन्याई पेटको छाला तंकिउँजेल सम्म बोक्छिन। दुख, पिंडा, आंसू, पसीना, र रोदन सहेर पनि हामीलाई केहि नहोस भनेर ध्यान दिन्छिन्। सिंडी चड्डा गार्हो हुन्छ, जुत्ता लगाउन झुकन सक्दिनंन तैपनि पेटको नानीलाई केहि नहोस भन्ने चाहन्छिन्। सूतदा कोल्टे परेर सुत्छिन, पेट भित्र नानीले हानेको लात्तीले उनको निंद्रा बिगरिदिन्छ। पेट भित्र बच्चा चल्दा उनको भोक ...

Read More »

निष्ठुरी “सानु” लाई अन्तिम पत्र

निष्ठुरी ले छाडेर गइ हालि हेर्दा हेर्दै अर्काको भई हालि माया मारेर हो एक्लो पारेर ! प्रिय निष्ठुरी सानु , अन्तिम पटक सुमधुर संझना !  नचाहँदा नचाहँदै पनी प्रिय सानु पत्र कोर्न बाध्य भएको छु । सुरुआत कता बाट गरौँ म त दोधारमा परेको छु । के लेखौँ के नलेखौँ अन्योलमा परेको छु । यो मेरो मन ।  हेर न ...

Read More »

कविता – भ्रूण हत्या गर तर हुर्किएको सन्तानको हत्या नगर

हे धर्ती माता ! बिन्ती छ, कोटी–कोटी तिम्रो पिडा नदेखाउ आफू भित्रै लुकाउ हो, मलाइ थाहा छ । तिम्रो पिडा–प्रसव पिडा हो । जुन पिडामा कोही स्थिर रहन सक्दैन । गर्भावस्थामा हुर्किएको शिशु बाहिर आउँदा कति हलुका अभास हुन्छ । त्यो अनुभूति आमा भैसकेकालाई मात्र छ । तिमी त्यही अनुभूति बटुल्न पटक–पटक कोशिस गरिरहन्छौं । तिम्रो पिडाले–तिम्रो छट्पटाहट्ले मलाई नि ...

Read More »

“चोट के हो व्यथा के हो…”

ललितपुर, साउन ६ ‘चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई सोध मिलन के हो खुसी के हो मसँग कहिल्यै सोध्दै नसोध…’ गायक अरुण थापा बाँचेका हुन्थे भने अहिले यो गीत गाउनुको मर्मबारे उनका शुभचिन्तकले अनेकौं प्रश्न तेस्याउँथे होलान्। कागजको टुक्रामा लेखिएको गीत सुवासचन्द्र ढुंगेलले अरुणलाई २०३९ ताका थमाएका थिए। कुन मुडमा लेखियो, सुवास स्वयंलाई पनि अहिले सम्झना छैन। तर, ...

Read More »

‘विश्व–दृष्टि’ लिएर अाए भोजपुरे युवा

काठमाडौं, असार २७ विश्व दर्शन अभियानमा संलग्न भोजपुरका दुई यात्री नवराज भट्टराई ‘कोऽहम्’ र नारायणप्रसाद भट्टराई ‘सोऽहम्’ ले व्यक्ति–व्यक्तिमा सकारात्मक सोचको जागरण गराउने उद्देश्यले ‘विश्व–दृष्टि’ पुस्तक सार्वजनिक गरेका छन् । उनीहरूले लेखेको यो पुस्तकलाई प्रा.डा. गोविन्दराज भट्टराईले एक कार्यक्रमका बीच लोकार्पण गरे । लोकार्पण कार्यक्रममा बोल्दै डा. भट्टराईले भने– ‘यो पुस्तक मणिरत्नको माला नै भएकाले लेखकद्वयले एउटै विषयमा पनि विशिष्टिकृत ...

Read More »

कस्तो छ मदन पुरस्कार विजेताको ‘करोडौँ कस्तुरी’ ?

कलाकार हरिवंश आचार्यलाई नायक बनाइएको ‘करोडौँ कस्तुरी’ उपन्यास बजारमा आएको छ । मदन पुरस्कार विजेता ‘सेतो धर्ती’ का लेखक अमर न्यौपानेको सो कृति फाइन प्रिन्टले प्रकाशन गरेको हो । कृतिले विद्यार्थीलाई कसरी पढाउने, उनीहरुको विशेष दख्खल कुन विषयमा छ, उनीहरुलाई कसरी त्यो विषयमा दक्ष बनाउने भन्ने मार्गनिर्देश गरेको छ । नपढेको मान्छेले पनि समाजमा केही गर्न सक्छ कस्तुरीले आफ्नो गुण ...

Read More »