Home » साहित्य (page 2)

साहित्य

गङ्गाप्रसाद उप्रेतीको ‘चक्रव्यूह’ बजारमा

काठमाडौँ, फागुन १८ नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई कविका रूपमा आजकोे पुस्ताले कमैमात्र चिन्छ । तर, उनको साहित्ययात्रा कविता विधाबाटै भएको थियो । निबन्ध, नियात्रा, यात्रा, संस्मरण, समालोचना र भाषा–संस्कृति सम्बन्धी ११ वटा पुस्तक प्रकाशित गरिसकेका उनको बाह्रौँ कृतिका रूपमा ‘चक्रव्यूह’ नामक कविताकृति बजारमा आएको छ । तेह्रथुमको आठराईमा विद्यालयको छात्र हुँदैखेरि वि.सं. २०१६ सालतिर १२ वर्षको उमेरमै ‘वसन्त’ शीर्षको ...

Read More »

क्रान्तिवीरको सपना : सुवाषचन्द्र बोसको अनुमान सत्य भयो

प्रदीप नेपाल सुवाषचन्द्र बोसको अनुमान सत्य भयो । दोश्रो विश्वयुद्ध, पहिलो विश्वयुद्ध भन्दा विनाशकारी भएर धरतीमा ओर्लियो । पहिलो विश्वयुद्धको कालमा छिँटा समेत नपरेको नयाँ भूभाग पनि युद्धको भुँवरीमा छि¥यो । त्यो थियो जापान । पहिलो विश्वयुद्धमा कतै उपस्थित नभएको जापान दोश्रो विश्वयुद्धमा अमेरिकासमेतको आँखामा चढिसकेको थियो । एशियामा जापानले, युरोपेली मुलुकका ससाना उपनिवेश मात्र होइन, चीन, कोरिया र भारत ...

Read More »

सिक्किमका शर्माको कृतिमाथि काठमाडौँमा परिचर्चा

काठमाडौं, फागुन १६ भारतीय नेपाली साहित्यमा क्रियाशील युवा समालोचक रूपेश शर्माको समालोचनात्मककृति ‘सिर्जना र दृष्टि’माथि सोमबार परिचर्चा गरियो । अनामनगरस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा माक्र्सवादी सौन्दर्यशास्त्री निनु चापागाईं, प्रा.डा. ताराकान्त पाण्डेय र प्राज्ञ डा. अमर गिरीले समीक्षात्मक टिप्पणी गरे । ‘मैले पुस्तकको अध्ययन गर्ने क्रममा रूपेश शर्मामा प्रखर आलोचनात्मक विवेक, सशक्त विश्लेषण क्षमता, मूल्यनिर्णयमा पुग्ने दृष्टि ...

Read More »

नेपाल–कोरिया साहित्य, संस्कृति, कला महोत्सव समापन

काठमाडौँ, फागुन १५ राजधानीमा जारी नेपाल–कोरिया साहित्य, संस्कृति, कला महोत्सव समापन भएको छ । महोत्सव बुधबारदेखि शुक्रबारसम्म तीन दिन चलेको थियो । प्रज्ञाभवन कमलादीमा शुरु भएको महोत्सवको स्वास्थ्यमन्त्री गगन थापाले उद्घाटन गरेका थिए । पहिलो दिनको कार्यक्रममा स्वास्थ्यमन्त्री थापा, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँला, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यय र प्रगतिशील लेखक सङ्घका अध्यक्ष एवम् ...

Read More »

कवि गिरीको ‘समय संवाद’

दाङ, फागुन १४ नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् काव्यविभाग प्रमुख डा. अमर गिरीको पछिल्लो कृति ‘समय संवाद’ बजारमा आएको छ । गिरीको गृह जिल्ला दाङमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले सो कृतिको विमोचन गरे । उनले भने ‘कवि गिरीका कविता आफ्नो समयसँग गम्भीररुपमा जोडिएका छन्, समकालीन यथार्थलाई कलात्मक अभिव्यक्ति दिनु उनको विशेषता हो ...

Read More »

नेपाल–दक्षिण कोरिया कला–साहित्य महोत्सव सुरु

काठमाडौँ, फागुन ११ राजधानीमा बुधबारदेखि नेपाल–दक्षिण कोरिया साहित्य, संस्कृति तथा कला महोत्सव सुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा शुरु महोत्सवको स्वास्थ्यमन्त्री गगन थापाले उद्घाटन गरेका थिए । उद्घाटनपछि मन्त्री थापाले महोत्सवले दुई देशबीचको कला, साहित्य र संस्कृतिको आदानप्रदानमा कोशेढुङ्गाको काम गर्ने बताए । उनले भने, ‘दक्षिण कोरियाले छोटो समयमा गरेको समृद्धिबाट नेपालले पाठ सिक्नु पर्छ ।’ उनले कोरियाले नेपाली ...

Read More »

हास्यव्यङ्ग्यकार घिमिरेको ‘थप्पड’ सार्वजनिक

काठमाडौँ, माघ २८ हास्यव्यङ्ग्यकार देवी घिमिरेको व्यङ्ग्य निबन्ध सङ्ग्रह ‘थप्पड’ को पूर्व सभामुख सुवास नेम्वाङ र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा आज सार्वजनिक गर्नुभयो । सिस्नुपानी नेपालले आयोजना गरेको सो कार्यक्रममा पूर्वसभामुख नेम्वाङले राजनीति विकृत्ति भएको कुरा हास्यव्यङ्ख्यमार्फत धेरै आउने गरेको र राजनीति सबैको नीति भएको हुँदा यसलाई सबैले सुधार गर्नुपर्ने जरुरी भएको बताउनु भयो । राष्ट्रकवि घिमिरेले प्रत्येक शरीरका ...

Read More »

मातृभाषा कविता महोत्सव आयोजना गरिँदै

काठमाडौँ, माघ २१ अन्तर्राष्ट्रिय मातृभाषा दिवस (२१ फेब्रुअरी)का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘मातृभाषा कविता महोत्सव’को आयोजना गर्दैछ । फागुन १० गते प्रज्ञा भवन कमलादीको प्रेक्षालयमा आयोजना हुने महोत्सवमा मुलुकभित्र बोलिने १२३ मातृभाषा मध्येका मातृभाषी कविहरूको सहभागिता रहने नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले जानकारी दिनुभयो । प्राज्ञ मुकारुङका अनुसार मुलुकभित्र बोलिने मातृभाषा साहित्यको सम्मान, संरक्षण एवम् संवद्र्धनका निमित्त ...

Read More »

नेपालभाषाको पत्रिका ‘थाय्भू’बारे प्रज्ञामा परिचर्चा

काठमाडौँ, माघ २० नेपाल प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय हलमा बिहीबार नेपालभाषा साहित्यमा कलम चलाइरहेका नेवारी स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो । उनीहरू एकै ठाउँमा जुटेर नेपालभाषा साहित्यका बारेमा विमर्श गरिरहेका थिए । यी स्रष्टाहरूलाई एकै थलोमा जुटाउने तारतम्य मिलाएको थियो, प्रज्ञा–प्रतिष्ठानको मातृभाषा साहित्य विभागले । उक्त विभागद्वारा नियमित रुपमा प्रकाशित हुँदै आएको नेपालभाषाको वार्षिक पत्रिका ‘थाय्भू’को सातौँ अङ्कको सार्वजनिकीकरण एवम् विमर्श कार्यक्रममा ...

Read More »

कविता चौतारीमा दुई कविको काव्यिक सुसेली

काठमाडौँ, माघ १६ अहिले राजधानी होस् या मोफसल, देश होस् या विदेश कतै एकल, कतै युगल त कतै सामूहिक कविता वाचनका कार्यक्रमहरू आयोजना भइरहेका छन् । यसै क्रममा पछिल्लो पटक ‘मिलाप’ मासिक पत्रिकाले नियमित कविता वाचन शृङ्खलाको आरम्भ गरेको छ– युवा कविद्वय उमेश अकिञ्चन र चन्द्र रानाहँछालाई प्रस्तुत गरेर । ओझेलमा परेका स्रष्टालाई अवसर प्रदान गर्नुका साथै नेपाली कविताको समृद्धिमा ...

Read More »