साहित्य

महामति प्राणनाथको जीवन दर्शनबारे सङ्गोष्ठी

this is entry काठमाडौँ, असाेज १२ मध्ययुगीन भारतका अन्तिम सन्तकवि एवम् धार्मिक एकताका प्रतीक महामति प्राणनाथको ३९९औँ जन्मजयन्तीका अवसरमा बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानले एक प्राज्ञिक सङ्गोष्ठीको आयोजना गरेको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालसँगको सहकार्यमा आयोजित उक्त प्राज्ञिक सङ्गोष्ठीमा बोल्दै श्री १०८ अमृतराज महाराज गादीपतिले महामति प्राणनाथको जीवन दर्शनलाई सबैले आत्मसात गर्न सके मानव जीवन धन्य हुने विचार व्यक्त गर्नु भयो । नेपाल ...

अन्तर्राष्ट्रिय कवि गोष्ठी सम्पन्न

this is entry काठमाडौँ, असोज ११ अन्तर्राष्ट्रिय तहका साहित्यकारले सम्बन्धित मुलुकका कृतिलाई अनुवादका माध्यमबाट आदान–प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । जरा फाउन्डेसनले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय कवि गोष्ठीमा सहभागी कविले कृतिका मध्यमबाट विभिन्न देशबीच सांस्कृतिक सम्बन्ध विस्तार हुने विचार व्यक्त गर्नुभयो । नेपाल, भारत, थाइल्यान्ड, जर्मनी, बङ्गलादेश, म्यान्मार र भुटानका ३६ कविले कवितावाचन गर्नुभएको थियो । उहाँहरुले आ–आफ्नै भाषामा कवितावाचन गर्नुभयो । साहित्यको ...

गाेपाल खनालको ‘भू–राजनीति’ विमोचित

this is entry काठमाडौँ, असोज ९ पत्रकार गोपाल खनालले लेख्नुभएको ‘भू–राजनीति’ नामक पुस्तकको विमोचन भएकाे छ । कार्यक्रममा नेताहरुले नेपालको भू–राजनीति संवेदनशील रहेको र भू–राजनीतिक धरातलको यथार्थतालाई स्वीकार गर्दै नेपालले पनि आन्तरिकरुपले राम्रोसँग व्यवस्थापन गर्न सकेमा मात्र देशको आर्थिक विकास हुने बताए । दुई ढुङ्गाबीचको तरुल भनेर नेपालले गुम्सिएर वा निसास्सिएर बस्यो भने देशले कहिल्यै पनि आर्थिकरुपमा फड्को मार्न सक्दैन, त्यसैले कूटनीतिक र राजनीतिक ...

नेपाल–कोरिया बृहत् साहित्य–संस्कृति सम्मेलन हुने

this is entry काठमाडौँ, असाेज ८ नेपाली लेखक संघ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबीच संघका अध्यक्ष श्रवण मुकारुङ र फोरमका महासचिव दाइकी जुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्रमा उल्लेख गरिएअनुसार आगामी फ्रेबु्रअरीको दोस्रो साता काठमाडौँमा दुई देशीय बृहत् साहित्यिक एवं सांस्कृतिक सम्मेलनको आयोजना गरिने ...

शमी साहित्य पुरस्कार कर्णिकारलाई

this is entry काठमाडौँ, असोज ५ शमी साहित्य प्रतिष्ठानले यस वर्षको शमी साहित्य साधना सम्मान बरिष्ठ निबन्धकार घनश्याम राजकर्णिकारलाई प्रदान गरेकाे छ । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले बुधबार सो पुरस्कार राजकर्णिकारलाई प्रदान गरेका हुन् । प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा बसेको बैठकले रु एक लाख एक सय एक राशीको सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । वि. सं. १९९८ माघ ३ गते काठमाडाैंमा ...

यस बर्षको मदन पुरस्कार ऐना कथा संग्रहलाई

this is entry काठमाडौं, असोज ४ मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार रामलाल जोशीको ऐना कथा संग्रहलाई दिने निर्णय गरेको छ । गुठीले ऐनालाई मदन पुरस्कार र लीलबहादुर क्षेत्रीलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय भएको छ । दुबै पुरस्कारको राशी दुई-दुई लाख रुपैयाँ छ । मदन पुरस्कारको श्रेष्ठ सूचीमा सात पुस्तक छानिएका थिए । श्रेष्ठ सूचीमा परेका पुस्तकहरुमा रामलाल जोशीको ऐना, भुवनहरी सिग्देलको आमोई, ...

होलीः मेरो मानसिक पीडा

this is entry उहिलेको होली, हामी गाउँले केटाकेटीका लागि फागु थियो । होली त धेरै पछि भारतबाट नेपाल प्रवेश गरेको हो अङ्गीकृत नागरिक भएर । पहिले होली एकै दिन खेल्थे नेपालभरि । फागुलाई वैदिक साहित्यका ज्ञाता, ठूला विद्धान मदनमणि दीक्षितले वसन्त उत्सव मान्नु भएको छ । तर फागुलाई मैले जानेदेखि उत्सव मान्न सकिन । केटाकेटीमा सबै चकचके हुन्छन् । म पनि थिएँ । ...

भाषा समस्या समाधान गर्न प्रज्ञा–प्रतिष्ठान तयार

this is entry काठमाडौँ, असाेज २ नेपाली वर्ण विन्यास विवादको बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानले समस्या समाधानका लागि तयार रहेकाे जनाएकाे छ । प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दे समस्या समाधान गर्न तयार रहेकाे जनाएकाे हाे ।  विज्ञप्ती ‘नेपाली वर्ण विन्यासमा क्रमिक सुधार हुँदै वर्तमान अवस्थामा आइ पुगिएको कुरा सर्वविदित छ । वि.सं. २०३० को दशकदेखि त्रिभुवन विश्व विद्यालय लगायतका शैक्षिक संस्थाहरूले पछिल्लो चरणको सुधार अगि ...

देशको खोजी

this is entry ‘नेपालको पशुपतिनगरबाट दार्जिलिङ जाने बाटोमा सीमाना नाउँ गरेको एउटा बस्ती छ । त्यो बस्तीको पश्चिम किनारमा एउटा चिहान छ । त्यो नेपालको चिहान डाँडो हो । त्यसैले नेपालका लिम्बूहरुले त्यहाँ पितृपुजा गर्छन् । तर तपाईंहरुको भूभागमा गोर्खाल्याण्ड आन्दोलन चल्न थालेपछि तपाईंको सीमासुरक्षा बलले त्यो चिहान माथि कब्जा जमायो । पितृपुजाको भावनात्मक संबन्धका बारेमा मैले तपाईंलाई केही बताइरहनु नपर्ला ।’

मृत्यु संस्कारबारे गोष्ठी हुँदै

this is entry काठमाडौँ, भदौ ३१ नेपाल प्रज्ञा–प्रतिष्ठान र जन सांस्कृतिक प्रतिष्ठान, नेपालले संयुक्तरुपमा मृत्यु संस्कारसम्बन्धी विचार गोष्ठी आयोजना गर्ने भएका छन् । भदौ ३१ गते, शुक्रबारका दिन मध्यान्ह प्रज्ञा भवनको पुस्तकालय हलमा आयोजना गरिने ‘मृत्यु संस्कार सुधारका सम्भावानाहरू’ विषयक विचार गोष्ठीमा वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँला, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलगायतका सांस्कृतिक धरोहरहरूको विशेष उपस्थिति रहने प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. जीवेन्द्रदेव गिरीले बताए ...