Home » स्वास्थ्य

स्वास्थ्य

झापा कृष्ठरोगको जोखिममा

दमक, असार ३ झापा जिल्ला कुष्ठरोगको जोखिममा रहेको सरोकारवालाले औँल्याएका छन् । पछिल्लो सरकारी तथ्यांकले जिल्लामा कुष्ठरोगको अवस्था उच्च देखिएको छ । कुष्ठरोग निवारणसम्बन्धी कार्यरत जिल्लाको कुष्ठरोग रोकथाम कार्यक्रमका सुपरभाइजर पर्शुराम पोख्रेलका अनुसार नेपालबाट उन्मूलन भइसके पनि झापामा अझै कुष्ठरोगको जोखिम रहेको पाइएको छ । जिल्लाका भद्रपुर, विर्तामोड, दमक, शिवसताक्षी, अर्जुनधारा, बुद्धशान्ति लगायतका क्षेत्रमा कुष्ठरोगको बढी जोखिम पाइएको उहाँले जानकारी ...

Read More »

उर्लाबारी पूर्ण खोप सुनिश्चित घोषणा

उर्लाबारी,जेठ २९ मोरङको उर्लाबारी नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ ।  उर्लाबारी – ५ स्थित पूर्वाञ्चल बौद्ध गुम्बामा एक कार्यक्रमको आयोजना गरी नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र नगरपालिकाका प्रमुख खड्ग फागोलाई हस्तान्तरण गर्नुभएको थियो । प्रमुख अतिथी पोखरेलले अब ...

Read More »

काँक्रोका १३ रोचक तथ्य, स्वास्थ्यमा आश्चर्यजनक फाइदा

हामी काँक्रा खाने गर्छौं तर, त्यसको फाइदा कति छ भन्नेबारे धेरैलाई थाहा पनि हुँदैन । कांक्राका फाइदा यस्ता छन् ः –काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ । जसले मानिसको शरीरमा पानी आपूर्ति

Read More »

मिक्लाजुङ गाउँपालिका खुल्ला दिशामुक्त र पूर्ण खोप युक्त

मोरङ, जेठ १७ मोरङको मिक्लाजुङ गाउँपालिकालाई खुल्ला दिशामुक्त र पूर्ण खोप युक्त गाउँपालिका घोषणा गरिएको छ ।  गाउँपालिकाको प्रागणमा आज आयोजित एक भव्य कार्यक्रमका बीच जिल्ला समन्व्य समिति मोरङका प्रमुख नरेश पोखरेलले गाउँपालिकालाई खुल्ला दिशामुक्त र पूर्ण खोप युक्त भएको घोषणा गर्नुभएको हो । मिक्लाजुङ गाउँपालिकाको साविकका रमितेखोला, जाँते र मधुमल्ला गाबिस यसअघि नै खुल्ला दिशामुक्त भईसकेको र साविक टाँडी ...

Read More »

उर्लाबारीमा बिसने रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न 

उर्लाबारी, जेठ १६ जेष्ठ नागरिक जिल्ला संघ मोरङको आयोजनामा आज उर्लाबारीमा अल्जाईमर्स (बिर्सने रोग) सम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।  उर्लाबारी – ७ स्थित परोपकार सेवा केन्द्रमा जेष्ठ नागरिक क्षेत्रिय समिति मोरङ १ को संयोजनमा कार्यक्रम भएको थियो । कार्यक्रममा लाईफलाईन अस्पताल दमकका डा. मुक्तिनाथ भट्टराई र मंगलबारे अस्पताल उर्लाबारीका डा. राज झाले प्रशिक्षण दिनु भएको थियो । ...

Read More »

तपाईको ओठ कालो छ ? यसो गर्नुहोस्

कतिपय मानिसको ओठ कालो हुनेगर्छ । जसले गर्दा अनुहारको सुन्दरता नै लुकेको हुन्छ । विशेष गरेर महिलाहरु ओठ नरम र कालोपन हटाउन विभिन्न किसिमका कस्मेटिक सामग्रीहरु प्रयोग गर्ने

Read More »

कर्मचारी सरुवा गरिएपनि जान अटेर

संखुवासभा, जेठ ९ जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका कर्मचारी सरुवा गरिए पनि खटाएका स्थानमा जान अटेर गरेका छन् ।  सरुवा गरेको कर्मचारी जान अटेर गर्दै जिल्ला अस्पताल, खाँदबारीमा काजमा काम गर्दै आएका छन् । स्वास्थ्य विभागबाट डेढ वर्ष अघि नै सरुवा पत्र आएपनि उनीहरु खटाएका ठाउँमा गएका छैनन् । अहिले पनि स्वास्थ्य कार्यालयका छजना कर्मचारी सरुवा गरिएका स्थानमा नगएर जिल्ला अस्पतालमा ...

Read More »

बिपी प्रतिष्ठानमा सेवाग्राहीलाई सास्ती

इटहरी, जेठ ७ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्षको कमजोरीका कारण सेवाग्राहीले यतिखेर निकै समस्या र सास्ती ब्यहोर्नु परिरहेको छ । पैसा खर्च गरेर पनि समयमा ल्याब रिपोर्ट प्राप्त गर्नसक्ने अवस्था नरहेको सेवाग्राहीका अधिक गुनासो बढिरहेको पाइएको छ । विगत केही हप्तादेखि प्रतिष्ठानमा मिर्गौलासम्बन्धी जाँच गर्ने उपकरणमा आएको खराबीका कारणले सेवाग्राहीले आपत्कालीन जाँचको रिपोर्ट प्र्राप्त गर्न हप्तौँ कुर्नु परिरहेको ...

Read More »

“लेखककी स्वास्नी” र बागि  बहस

बि.सं. २०७० सालमा प्रकाशित उपन्यास "लेखककी स्वास्नी" प्रकाशनको पाँच बर्षपछी २०७५ सालमा मात्र पढ्ने मौका मिल्यो। ईमान्दार पुर्वक भन्ने हो भने उपन्यास लेखकको सार्बजानिक परिचय जानेपछी मात्र पढ्ने हुट्हुटी बढेको हो

Read More »

गाउँघर क्लिनिकको भवन उद्घाटन

मोरङ,जेठ ६ मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आज उर्लाबारी–९ आमबारीमा रहेको नवनिर्मित गाउँघर क्लिनिकको भवन उद्घाटन गर्नुभएको छ । मेयर फागोले एक कार्यक्रमका बीच गाउँघर क्लिनिकको दुई कोठे पक्की भवनको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा मेयर फागोले स्वास्थ्य सेवा–सुविधा लिनपाउनु प्रत्येक नागरिकको अधिकार भएको बताउनुभयो । ८५ प्रतिशत जनता अझैपनि गुणस्तर स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै फागोले ...

Read More »