APP haru

रविलाई भेटेर निस्किएपछि दीपक र दिपाश्रीले भने- ‘रविजी नेता भएर निस्कँदै हुनुहुन्छ’

चितवन । न्युज २४ टेलिभिजनको ‘सिधाकुरा जनता’सँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेललाई भेट्नका लागि काठमाडाैंबाट चितवन आएका कलाकारहरूले रवि लामिछाने नेता भएर निस्कने बताएका छन् । आतबार बिहान

२२ प्रतिशत जनसंख्या अझैं केन्द्रीय विद्युतको पहुँचबाहिर

छविलाल बगाले २२ प्रतिशत जनसंख्या अझैं केन्द्रीय प्रणालीको विद्युतको पहुँच बाहिर छन् । सरकारले आगामी तीनबर्ष भित्र सबै नागरिकलाई विद्युतको पहुँचमा ल्याउने योजना बनाइरहँदा पूर्बाधार भने बाधक देखिन्छ । जनताको

‘भेइकल ट्रयाकिङ सिस्टम’मा २७ हजार आबद्ध, इन्ट्री नगर्ने कारवाहीमा

नारायण ढुङ्गाना राजश्व चुहावट रोक्न सरकारले प्रविधिको प्रयोग गरी मालसामान ढुवानी गर्दा राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा अनिवार्यरुपमा प्रविष्ट गराउने कार्य गत साउनदेखि लागू ग¥यो । उक्त प्रणालीलाई ‘भेहिकल

भारतले सीमामा बाँध निर्माण गर्नुु अन्तर्राष्ट्रिय मान्यता विपरित – प्रभू साह

रौतहट दशगजा क्षेत्रमा भारतले निर्माण गर्न लागेको बाँध अन्तर्राष्ट्रिय मान्यता विपरित रहेको नेकपा प्रदेश २ का अध्यक्ष तथा पूर्वमन्त्री प्रभू साहले टिप्पणी गरेका छन् । भारतले रौतहटस्थित दशगजा क्षेत्रमा बाँध

मोदीलाई युएईको ‘अर्डर अफ जायेद’ सम्मान

एजेन्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त अरब ईमिरेट्स (युएई) को सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’ बाट शनिबार सम्मानित गरिएको छ। यो सम्मान पाउने उनी भारतका पहिलो प्रधानमन्त्री हुन्। युएईमा

चीन–अमेरिका व्यापार विवाद चिन्ताको विषय : जोनसन

बेलायतले चीन–अमेरिका व्यापार विवादका विषयमा चासो व्यक्त गरेको छ। फ्रान्स भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार ‘जस्तालाई तस्तै’ भन्ने भावले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच देखिएको व्यापार विवादले विश्व अर्थतन्त्रलाई

किन कुकुरलाई चर्पीमा दिशापिसाब गराउनैपर्ने ?

काठमाडौँ । तपाईंले आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ । यदि छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस् । अन्यथा

कश्मीरलाई दिएको विशेषाधिकार खारेजीको समर्थन जुटाउन मोदी युएई भ्रमणमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब इमिरेट्स युएईको भ्रमणमा निस्केका छन्। कश्मीरलाई दिएको विशेषाधिकार खारेजीपछि प्रधानमन्त्री मोदी समर्थन जुटाउने र आफ्नो प्रभाव देखाउने शिलशिलामा विभिन्न देशको भ्रमणमा छन्। यसअघि विदेशमन्त्री

भारतीय पूर्ववित्त मन्त्री अरुण जेटलीको निधन

एजेन्सी भारतीय पूर्ववित्त मन्त्री अरुण जेटलीको को निधन भएको छ। भारतीय मिडियाहरूका अनुसार उनको शनिबार दिउँसो एम्स हस्पिटलमा उनको निधन भएको हो। श्वासप्रश्वासमा कठिनाइ भएपछि जेटली १५ दिनअघि दिल्लीस्थित एम्स

महानिर्देशक सहसचिवसहित ५६ को सरुवा, प्रशासन क्षेत्रमा नयाँ तरंग

काठमाडौं। सरकारले केन्द्रमा कार्यरत रहँदै आएका विभिन्न मन्त्रालय, निकायका वरिष्ठ सहसचिव र विभागका महानिर्देशकहरूलाई एकैपटक प्रदेशका मन्त्रालयमा सरुवा गरेको छ । आधा दर्जन बढी विभागका महानिर्देशकहरू एकैपटक सरुवामा परेका छन्

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News