Deshkonews

उपत्यकामा थपिए ४५ संक्रमित

काठमाडौं, साउन १५ बिहीबार काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २÷२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको

कोेरोनाको कहरले खोस्यो मिथिलामा राखीको रौनक

महोत्तरी, साउन १५ साउन शुक्लपक्ष शुरु हुनासाथै महोत्तरीसहितका मिथिला क्षेत्रमा बढ्ने राखी ९रक्षाबन्धन० पर्वको चहलपहल यसपटक भने देखिएको छैन । कोविड–१९ को महाव्याधीको त्रासले अझै राम्ररी सार्वजनिक यातायात सञ्चालनमा आएका

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

मुग्लिन, साउन १५ पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षासँगै सो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको थियो

नेपाली क्रिकेट टोलीका खेलदाडीको कोरोना परीक्षण गरिने

काठमाडौं, साउन १५ नेपाल क्रिकेट संघ क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीको कोरोना संक्रमण परिक्षणका लागि पिसिआर परिक्षण गर्ने भएको छ । यसबारे छलफल गर्न क्यानका

काँग्रेस अनुशासन समितिसँग नेता पौडेल रुष्ट

काठमाडौं, साउन १५ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यमाथि प्रश्न उठाउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक

तीज गीतमा कोरोना

काठमाडौं, साउन १५ ‘रातो सारी लर्काउँदै, घरमै कम्मर मर्काउँदै शिरै फूल सजाउ भन्छु है कोरोनाको डर छ सानु, घरमै बस्नुपर्छ सानु मत माइत नजाउ भन्छु है’ ‘सेनीटाइजर घसेर, स्कुटीमा बसेर

कोभिड–१९ को जोखिम कायमै, ३८२ सुरक्षाकर्मीमा सङ्क्रमण

काठमाडौं, साउन १४ मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ । यो अवस्थामा भौतिक दूरी कायम

कालापानीमा नेपालीलाई अवरोध नगर्न भारतलाई चेतावनी

काठमाडौं, साउन १४ भारतले अतिक्रमण गरेको नेपाली भूमिमा नेपालीलाई नै अवरोध गर्ने गरी पत्र पठाएपछि नेपालले पनि त्यसको जवाफ दिएको छ। भारतको धार्चुलास्थित इलाका प्रशासनलाई दार्चुलाका प्रमुख जिल्ला अधिकारीले पत्र

कर्णाली नदीमा पानीको बहाव खतरा नजिक

बर्दिया, साउन १४ गएरातिदेखि भइरहेको वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरा नजीक पुगेको छ । इलाका प्रहरी कार्यालय चिसापानी ९कैलाली०का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म

सन्दीप सिपिएल खेल्न जाने निश्चित

काठमाडौं, साउन १४ नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग सिपिएल खेल्न जाने निश्चित भएको छ । उनी सिपिएल खेल्न बिहीबार ट्रिनिडाड एन्ड टोबागोतर्फ जानेछन् । कोरियन एयरको चार्टर्ड

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News