DESHKONEWS

हैदरावादले आईपीएलकै सर्वाधिक स्कोर बनाएको खेलमा २५ रनले हार्‍यो बैंगलुरू

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले पराजित गरेको छ । गए राति हैदराबादले दिएको दुई सय ८८ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले २०

आज चैतेदशैँ पर्व मनाइँदै, यस्तो छ यसको महत्व

काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ । ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ।

चिनियाँ गिरोहद्वारा एक वर्षमा २८ सय ३१ केजी सुन तस्करी

काठमाडाैं । चिनियाँ गिरोहले विभिन्न सामानभित्र लुकाएर एक वर्षमै दुई हजार आठ सय ३१ केजी सुन नेपालमा तस्करी गरेको निष्कर्ष प्रहरीले निकालेको छ । ‘ब्रेक सु’मा लुकाएर विमानस्थलबाट सुन तस्करी गरेको

आज पनि बढ्यो डलर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। आजको

अर्थमन्त्री पुन वासिङ्टन डीसीमा

वासिङ्टन । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुने सिलसिलामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुगेका छन्। मन्त्री पुनलाई अमेरिकाका लागि नेपालका राजदूत

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर कति ?

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले मूल्य बढाएको हो । निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार

कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द

आजको मौसम : देशका पहाडी भूभागमा वर्षा, हावाहुरीको समेत सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक

ढकाल र जोशी एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा दुईजना बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको सोमबारको निर्णयअनुसार गृह मन्त्रालयले दुईजना प्रहरी नायव महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने

आज बैशाख ४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८१ साल बैशाख ४ गते मंगलबारको राशिफल । मेष आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान