DeshKo News

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी बीच सदस्य संस्थाहरुलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

म्याग्दी, १ वैशाख: दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ ।

डोल्पामा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पा, १ वैशाख : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालबालिकाको

दुई महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्य

तेह्रथुम, १ वैशाख : हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो

आइतबार एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ, १ वैशाखनेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार

ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला

काठमाडौँ, १ वैशाख:सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ ।उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता

एनएमबि बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण योजनाको घोषणा

काठमाडौं, फागुन २५एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवद्र्घन, गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त नितिले समाजमा विविधता

एमाले भोजपुरको नवौं जिल्ला अधिवेशन वैशाख ३ र ४ गते हुने

भोजपुर, फागुन १९नेकपा एमाले भोजपुरमा नवौं जिल्ला अधिवेशन २०८१ वैशाख ३ र ४ गते हुने भएको छ । शनिबार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले आगामी वैशाख ३ र ४ गते

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ, ६ फागुन । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा

ब्याक टु लाइफबाट वीरेन्द्रनगरमा अस्पताल भवन निर्माण

वीरेन्द्रनगर, सुर्खेत फाल्गुन ६अन्तरराष्ट्रिय गैर सरकारी संस्था ब्याक टु लाईफको आर्थिक सहयोगमा वीरेन्द्रनगर स्थित साविकको कटकुवा स्वास्थ्यचौकी रहेको स्थानमा सञ्चालित नगर अस्पताल परिसरमा महिला तथा बालबालिकाको लागि ५ शैयाको सुविधा