DeshKo News

आज कति मूल्यमा किनबेच भयो सुनचाँदी ?

काठमाडौं, पुस ३० महिनाको अन्तिम दिन आज सुनचाँदीको मूल्य बढेको छ । प्रतितोल एक सय रुपैयाँले बढेर आज सुन ६० हजार ६ सय रुपैयाँमा किनबेच भयो । हिजो सुनको मूल्य

संस्मरण : डबली मेलाले निम्ताएको त्यो सकसपूर्ण रात…

केशर राई २०५४ सालको पुषको एक विहान मुटु नै ठिराउने जाडो भईरहेका थियो । घरका सदस्यहरु जाडो हटाउन जाड तताएर तीन चुले अगेना वरिपरी आगो ताप्दै पिउन तयारी गरिरहेको थिए

हतुवागढी सडक दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न मुख्यमन्त्री राई अस्पतालमा

विराटनगर, पुस २७ गत २२ गते भोजपुरको हतुवागढी गाउँपालिका ४ खैराङ स्थित सिरवानीमा ल्याण्डलोभर दुर्घटनामा परी घाइते भएकाहरुको अवस्था बुझ्न प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आज बिपी कोइराला

श्रीमतीलाई जबर्जस्ती करणी गर्न खोज्दा श्रीमान ६ महीना जेल !

भोजपुर, २३ पुस जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका

प्रदेश नं १ को नाम र राजधानी चाँडै : मुख्यमन्त्री राई

काठमाडौं, पुस २१ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी चाँडै टुंगिने बताउनु भएको छ । किराँत राई यायोक्खा काठमाडौँले शनिबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको साकेला

यस्तो छ साताको शेयर बजार : कुन कम्पनीको कति कारोवार ?

काठमाडौँ, २१ पुस धितोपत्र बजारमा यस साता रु एक अर्ब ६१ करोड ७७ लाख तीन हजार ६६० मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ । गत साताको तुलनामा यस साता

भोजपुरमा जडीबुटीको तथ्याङ्क सङ्कलन हुँदै

भोजपुर, २१ पुस जिल्लाका विभिन्न ठाउँमा खेती भइरहेका जडीबुटीको तथ्याङ्क सङ्कलन गर्न थालिएको छ । भौगोलिक स्थितिका कारण अब खेती गर्न सकिने जडीबुटीको समेत नामावली सङ्कलन गरिएको छ । जिल्लामा

माछापुच्छ्रे बैंकले १० प्रतिशत लाभांश दिने, अध्यक्षमा महतो चयन

काठमाडौं, पुस २० माछापुच्छ्रे बैंक लिमिटेडको बीसौ वार्षिक साधारण सभा शुक्रबार होटल पोखरा ग्राण्डान सम्पन्न भएको छ । साधारण सभाले बैंकको आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै

पर्यटक भित्र्याउन ‘ॐ पार्क’ निर्माण शुरु

पर्वत, २० पुस सन् २०२२ सम्म गण्डकी प्रदेशले २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यअनुरुप अहिले जिल्लाका पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन र पूर्वाधार निर्माणमा तीव्रता दिन थालेको छ । पर्यटकीय पूर्वाधार

‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण

काठमाडौँ, १९ पुस शताब्दी पुरूष डा सत्यमोहन जोशीले आज ललितपुरस्थित शताब्दी घरमा डा कञ्चनजङ्घा प्रसाईं तथा विदुषी प्रसार्इंद्वारा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण गरेर आफ्नो जन्मशताब्दीे वर्षको आरम्भ गर्नुभयो । ‘नइ’

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2019 Deshko News