DeshkoNews

धरानमा दिउँसै गोली प्रहार गरि बैंकका कर्मचारीको चार लाख लुटियो

धरान,जेठ १२ सुनसरीको धरान उपमहानगरपालिका वडा नं ५ स्थित साउनेमा गोली प्रहार भएको छ । जीवन विकास संस्था नामको बित्तिय संस्थाका कर्मचारीमाथि गोली प्रहार गरेर नगद लुटिएको हो । गोली

आज आईतवार कति छ सुनको दरभाउ ?

काठमाडौं,जेठ १२ नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

स्व. देउबहादुर कन्दङ्वा लिम्बु स्मृति ट्रष्ट भवनको उद्घाटन

सन्जु राई धरान । भूपू बेलायती सैनिक स्वं देउबहादुर कन्दङ्वा लिम्बुको स्मृतिमा धरान–१५ स्थीत चुम्लुङ हिम परिसरमा निर्माण भएको ट्रष्ट भवनको शनिबार उद्घाटन भएको छ । ४० लाखको लागतमा स्व.

उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

काठमाडौँ,जेठ १२ उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आज बिहान त्यसतर्फ प्रस्थान गर्नु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख

गृहमन्त्रीले गरे तातोपानी नाका निरीक्षण,बन्द नाका चाँडै खुल्ने

सिन्धुपाल्चोक,जेठ १२ गृहमन्त्री रामबहादुर थापाले नेपाल–चीन सिमानामा पर्ने सिन्धुपाल्चोकको तातोपानी नाका निरीक्षण गरेका छन् । उनले लार्चामा नवनिर्मित सुक्खा बन्दरगाह र सीमा पुलको निरीक्षण गरेका हुन् । नाका निरीक्षणपछि गृहमन्त्री

सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेकाे संख्या दश पुग्याे

काठमाडौं,जेठ १२ सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेको संख्या १० पुगेको छ । शनिबार ४४ वर्षीय बेलायती नागरिक रोबिन ह्यानेसको मृत्यु भएसँगै यो सिजनमा आरोहणका क्रममा मृत्यु हुनेको संख्या १० पुगेको

पाँचथरमा मध्यरातमा आगलागी, २२ लाखको क्षति

पाँचथर, जेठ १२ पाँचथरको फिदिम–१ जामुनले खोल्सी छेउमा अवस्थित एक वर्कसपमा आगलागी हुँदा रु २२ लाख बढीको क्षति भएको छ । विद्युत् चुहिएर भएको आगलागीबाट वर्कसपमा भएको सामान तथा मर्मतका

सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्नेलाई कारबाहीको माग

काठमाडौं । विश्वकै अग्लो चुचुरो सगरमाथाको पवित्र स्थानमा बसेर एकजना अमेरिकन नागरिकले हस्तमैथुन गरेर नेपाल र नेपालीहरूको अपमान गरेपनि कार्कावाहीको कुनै प्रकृया थालिएको छैन । अमेरिकाको भर्जिन आइल्यान्डका एक ३६

गोकुल बाँस्कोटाले रामहरि खतिवडालाई भने : ‘घडी चोर्नुभन्दा चौकीदारी राम्रो’

काठमाडौं। सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले आफूलाई ‘केपी ओलीका घर कुर्ने चौकीदार’ भनेकोमा आपत्ति जनाएका छन् । गृहजिल्ला काभ्रेमा शनिबार आयोजित कार्यक्रममा बाँस्कोटाले खतिवडातर्फ

विश्वभरका काँग्रेस कार्यकर्ताहरु डेनमार्कमा किन भेला हुँदैछन् ?

कोपहेगन । नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने प्रशिक्षण भेला डेनमार्कको कोपनहेगनमा हुने भएको छ । जून २१ तारिखदेखि २३ सम्म विश्वभरबाट जनसम्पर्क समितिका प्रतिनिधिहरु कोपनहेगन आउने भएका हुन्

 

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News