Deshkomedia

सुनचाँदीको मूल्य कति छ आज ?

काठमाडौं, असोज ४ बजारमा आज सुनको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ९७ हजारमा रुपैयाँमानै कारोबार भैरहेको छ । सुन गएको शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो

कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नजिक

एजेन्सी, विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नजिक पुगेको छ । हालसम्म संक्रमित संख्या ३ करोड ९ नौला ८४ हजार नाघेको छ । जसमध्ये ९ लाख ६१

पेट्रोल बोकेको ट्यांकर त्रिशुलीमा खस्यो

धादिङ, असोज ४ पेट्रोल बोकेको ट्यांकर त्रिशुली नदीमा खसेको छ । ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।

पत्रकार पहराईको हत्या गरिएको पीडित परिवारको आरोप

धनगढी, असोज ३ कैलालीको घोडाघोडी नगरपालिकाको जंगलमा शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेकी पत्रकार निर्मला पहराईको हत्या गरिएको पीडित परिवारले आरोप लगाएको छ । पीडित परिवारले आज धनगढीमा पत्रकार सम्मेलन

रिपोर्ट नेगेटिभ नआउँदै महामन्त्री कोइराला डिस्चार्ज

काठमाडौं, असोज३ कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । महामन्त्री कोइरालामा गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा ज्वरो लगायतका

कोरोनाविरुद्धको नयाँ औषधि प्रयोगमा ल्याइयो

काठमाडौं, असोज ३ कोरोना भाइरस संक्रमितको उपचारका लागि रुसमा अर्को औषधि प्रयोगमा ल्याइएको छ । सरकारले कोरोनाविर नामक एक औषधि प्रयोग गर्न अनुमति दिएको छ। एन्टी भाइरल यो औषधि रूसी

संविधान दिवस : जनता समाजबादीले विरोध गर्ने

काठमाडौं, असोज २ जनता समाजबादी पार्टी (जसपा)ले असोज ३ गते संविधान जारी भएको दिनलाई कालो दिवसका रुपमा मनाउँदै आएको छ । जसपाले यस वर्ष पनि असोज ३ लाई कालो दिनका

पत्रकार महिला पहराई मृत फेला

धनगढी, असोज २ कैलालीको घोडाघोडी नगरपालिकास्थित कैलाली एफएममा कार्यरत एक पत्रकार महिला मृत फेला भेटिएकी छन् । २३ वर्षीया निर्मला पहराई घोडाघोडी नगरपालिका ५ को जङ्गलमा मृत फेला परेको इलाका

नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला

काठमाडौं, असोज २ नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । आज थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो

सुनको मूल्य आज फेरि बढ्यो

काठमाडौं, भदौ २ सुनचाँदीको मूल्य आज फेरि बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९६ हजार ६

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News