अग्नी सापकोटा नेकपा सभामुखका उम्मेद्वार


 


काठमाडौं, माघ ५
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।
आइतबार अपरान्ह बसेको नेकपा सचिवालयको बैठकले यो निर्णय गरेको हो।

आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो।

प्रकाशित मिति: ५ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्