यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय



काठमाडौं, माघ २४
मन्त्रिपरिषद्को गत माघ २० गते बसेको बैठकले विभिन्न २३ वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता गाेकुल बाँस्काेटाले उक्ता निर्णयबारे जानकारी गराएका हुन्।

बैठकले संघ अन्तर्गत रहने गरी ३०० शैयासम्मको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय गरेको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा नेपाल प्रवेश गर्ने नाकामा रहेका स्वास्थ्यकर्मीलाई नेपाल प्रवेश गर्ने कुनै यात्रुलाई कोरोना भाइरस लागेको शंका लागे तोकेको अस्पताल तथा स्थानमा राख्ने प्रयोजनका लागि आदेश जारी गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News