वडाध्यक्षले लगाए आफ्नै गाउँपालिकामा ताला




कपिलबस्तु, फागुन ८
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष लइस पठानले आफ्नै गाउँपालिकाको लेखा शाखामा तालाबन्दी गरेका छन् ।

लेखा अधिकृत निराजन लम्सालले जनप्रतिनिधि र सेवाग्राहीलाई अनावश्यक दुःख दिएको भन्दै पठानले लेखा शाखामा ताला लगाएका हुन् ।

उपभोक्ता समितिले सम्पन्न गरेको कामममा भुक्तानी दिन ढिलाई गरेको र पटकपटक आग्रह गरे पनि सुनुवाई नभएको भन्दै उनले तालाबन्दी गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News