भारतीय राजदूत र प्रधानसेनापति थापाबीच भेट
काठमाडौं , चैत्र ४
नेपालका लागि नवनियुक्त भारतीय राजदुत विनय मोहन क्वात्राले प्रधानसेनापति पुर्णचन्द्र थापालाई भेटेका छन्।

मंगलबार जंगिअड्डा पुगेर भारतीय राजदुतले प्रधान सेनापती थापालाई भेटेका हुन्।
आर्मी हेडक्वार्टरमा भएकाे उक्त औपचारिक भेटघाटमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धबारे छलफल भएको थियो ।