भारतीय राजदूत र प्रधानसेनापति थापाबीच भेट



काठमाडौं , चैत्र ४
नेपालका लागि नवनियुक्त भारतीय राजदुत विनय मोहन क्वात्राले प्रधानसेनापति पुर्णचन्द्र थापालाई भेटेका छन्।

मंगलबार जंगिअड्डा पुगेर भारतीय राजदुतले प्रधान सेनापती थापालाई भेटेका हुन्।

आर्मी हेडक्वार्टरमा भएकाे उक्त औपचारिक भेटघाटमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News