प्रदेश नम्बर १ सरकारद्वारा कोरोना नियन्त्रणका लागि १० करोडको कोष स्थापना



काठमाण्डौँ,चैत्र ११

विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका प्रदेश नम्बर १ सरकारले १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरेको छ ।

उक्त कोषमा मुख्यमन्त्री शेरधन राईसहित अन्य मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News