स्काइपबाट सित्तैमा फोन गर्न सकिने


 


काठमाडौं, जेठ २१3178__skype_1_020714

स्काइपबाट अब नेपाल टेलिकम र एनसेलको मोबाइलमा निःशूल्क फोन गर्न सकिने भएको छ।

कल गर्दा कुनै पैसा नलाग्ने स्काइपले जनाएको छ ।

नेपालभरी मात्र होइन तपाईँले स्काइपबाट विदेश फोन गर्दा पैसा समेत लाग्दैन्।

तर, फोन गर्नेको मोबाइलमा भने इन्टरनेट हुनु आवश्यक छ। फोन रिसिभ गर्नेको मोबाइलमा इन्टरनेट नभएपनि हुन्छ। त्यसका लागि तपाईँले स्काइपको फोन डायल गर्ने स्थानमा गएर सिधै कल गर्न सक्नुहुनेछ।

याे सुरक्षाका हिसावले अलि जटिल छ। किनभने फोन गर्नेकाे नम्बर जाँदैन।

प्रकाशित मिति: २१ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्