सुदूरपश्चिममा काेराेनाकाे कहर: कैलाली र कंचनपुरमा संकलितको रिर्पोट यस्ताे आयाे


 


काठमाडौं, चैत्र २७
चीनबाट सुरू भइ विश्वव्यापी महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे त्रास पछिल्लाे समय सुदूरपश्चिम क्षेत्रमा धेरै नै पाइएकाे छ। अहिले सुदूरपश्चिमका जिल्लामा लकडाउन कार्यान्

कैलाली र कंचनपुरका क्वारेन्टाइनमा बसेकाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट स्वाब संकलन गरिएकामध्ये परीक्षण गरिएका सबै नमूनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले कोरोना आशंकामा कैलाली र कंचनपुरमा संकलन गरिएका ६६ वटा नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

‘ परीक्षण गरिएका ६६ कोरोना रिपोर्ट नेगेटिभ आएको छ, नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले भने,”बाँकी स्वाब संकलन र परीक्षणका क्रममा छन्।’

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्