मेघगर्जनसहित हावाहुरीको सम्भावना




काठमाडौं, वैशाख १
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा बदली रही पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

पश्विमी र स्थानीय वायुको प्रभावले पूर्व र मध्य भू(भागका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।  त्यस्तै आज पश्चिमका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति पहाडी भूभागका केही स्थानमा बदली रही मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News