गहुँ थ्रेसिङ गर्ने बेला पट्टा लागेर एक जनाको मृत्यु



कञ्चनपुर,बैशाख २ ।

कञ्चनपुरमा गहुँ थ्रेसिङ गर्ने बेला सोमवार राती एक जनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका बनगाउँमा गहुँ थ्रेसिङ गर्ने बेला पट्टा लागेर स्थानीय नरी चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलका अनुसार गहुँ थ्रेसिङ गर्ने बेला पट्टा लागेर घटनास्थलमै मृत्यु भएको जानकारी दिए । अहिले मृतकको शव पोस्टमार्टमका लागी महाकाली अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News