कैलालीमा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार युवक पक्राउ




धनगढी,बैशाख २ ।

कैलालीमा १७ वर्षीया किशोरीलाई सामूहिक रुपमा जबरजस्तीकरणी गरेको आरोपमा चार युवक पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ को चनौरामा सोमबार दिउँसो आफन्तको घरबाट धनगढी फर्किने क्रममा किशोरीलाई जबरजस्तीकरणी गर्ने चार युवकलाई पक्राउ गरिएको प्रहरीले जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद,२० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेको रहेका छन ।चारै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News