लकडाउन बैशाख १५ सम्मलाई थपियो



काठमाडौं, बैशाख २

सरकारले बैशाख १५ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । कोरोना संक्रमण दर जारी रहेपछि लकडाउन लम्बिने भएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News