डब्लुएचओलाई सहयोग गर्न राष्ट्रसंघको आग्रह



काठमाण्डौँ,वैशाख ३ ।
संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुथ्रेसले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै गुथ्रेसको यस्तो भनाइ आएको हो ।

मंगलबार गुथ्रेसका प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तिमा उनले कोरोना भाइरस को महामारी चलिरहेको अवस्थामा डब्लुएचओको भूमिका निकै महत्वपूर्ण हुने बताएका छन् ।

विश्व अहिले महामारीमा रहेको अवस्थामा डब्लुएचओ वा अन्य कुनै मानवीय संस्थाको स्रोत साधन कटौती गर्ने समय नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News