मिट सपलाई दुई लाख जरिवाना



काठमाडौं, बैशाख ४
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्यमा मासु बिक्री गरेको पाइएपछि आज सामाखुसीस्थित टाउन प्लानिङमा रहेको टाउन प्लानिङ टाप्रो मिट शपलाई रु दुई लाख जरिवाना गरेको छ ।

अनुगनमनका क्रममा मासुको मूल्य बढाएर उपभोक्तामाथि ठगी गरेको पाइएको विभागले जनाएको छ ।

उक्त मिट शपलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ अनुसार जरिवाना गरिएको विभागले जनाएको छ । लकडाउनको समयमा पनि विभागले बजार अनुगमनलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News