४.७ रेक्टर स्केलको भूकम्प



काठमाडौं, बैशाख ४
गएराति १२: ५५ मा नेपालमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार प्रदेश १ को सोलुखुमुम्बुलाई केन्द्रविन्दु बनाएर ४.७ रेक्भूटर स्ककेलको गएको हो ।

नेपाल २०७२ बैशाख १२ गते ७. ८ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसपछि निरन्तर पराकम्पनहरु गइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News