जनता समाजबादी पार्टी निर्वाचन आयोगमा दर्ता




काठमाडौं, वैशाख ११
समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

आवश्यक कागजात लकडाउन पछाडि बुझाउने गरि दल दर्ता गरिएको सहमति बनेको नेता राजेन्द्र महतोले जानकारी दिए ।

नेताहरूले नयाँ दलमा कुनै असन्तुष्ट नरहेको बताएका छन् । बुधबार अबेर राति राजपा नेपाल र समाजबादी पार्टीबीच पार्टी एकीकरण गर्ने समझदारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News