दुई जना कोरोना संक्रमित थपिए, नेपालमा ४७ पुगे



काठमाडौं, बैशाख ११

नेपालमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको छ ।

आज मात्रै थप दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश १ को उदयपुर कोरोना संक्रमणको उच्च खतरामा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News