यस्तो छ आजको मौसम



काठमाडौं, बैशाख १४
पछिल्ला केही दिन यता दिनहुँ जस्तो पानी परिरहेको छ। आज पनि काठमाडौं उपत्यकासहित देशैभरि हावाहुरी, मेघगर्जन चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पश्चिमी क्षेत्र, तराई तथा पहाडका केही स्थानमा त मौसम बदली सुरु भइसकेको छ । आज तराई पहाड सबैतिर हावाहुरीसहितको वर्षा हुने सम्भावना छ।

अहिले बिहानैदेखि नै रहे पनि विशेष गरी दिउँसोपछि देशव्यापी रूपमा पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News