नेकपा सचिवालय बैठक सुरु




काठमाडौं, वैशाख १७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सरकारले ल्याएको अध्यादेश प्रकरणपछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।

गएको सोेमबार सरकारले पार्टी विभाजन र संवैधानिक परिषदसम्बन्धी संशोधन अध्यादेश ल्याएपछि राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ । बैठकमा सबै नेताहरु उपस्थित भएका छन् । बैठकले स्थायी समितिको बैठकको मिति तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News