Deshko News
१६ आश्विन २०८०, मंगलबार

हिमपहिरामा परेर बेपत्ता सातै जनाको शव फेला




काठमाडौं, वैशाख २०
नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा हिमपहिरामा परेर बेपत्ता भएका थप दुई जनाको शव फेला पारेको छ। नेपाली र एक कोरियनको शव निकालेर नेपाल प्रहरीको जिम्मा लगाएको हो।

पोखरास्थित सेनाको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको उद्धार टोलीले शवको शुक्रवार उद्धार गरि परीक्षणका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको नेपाली सेनाले जनाएको छ।

यो सङ्गै गत माघ ३ गते हिमपहिरामा परेर बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकसहित सातै जनाको उध्दार गरिसकिएको नेपाली सेनाले जानकारी दिएको छ।

प्रकाशित मिति: २० बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News