फर्निचर उद्योगमा आगलागी



पोखरा, बैशाख २०
पोखराको नागढुङ्गामा रहेको फर्निचर उद्योगमा आगलागी भएको छ ।

साढे ११ बजेदेखि लागिरहेको आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी राजकुमार केसीले बताए ।

पोखरा महानगरपालिका ९ नागढुङ्गास्थित फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमालको क्षति भएको छ । आगलागीबाट फर्निचरका धेरैजसो सामग्री जलेर नष्ट भएका छन्।

उनका अनुसार आगलागीबाट भौतिक क्षति भए पनि कुनै मानवीय क्षति भने भएको छैन । आगलागी भएको ठाउँमा जानका लागि बाटो सानो भएका कारण दमकल जान नसकेपछि पछाडिको भागबाट बोरिङ्गको ट्यांकरको सहायताले

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News