Deshko News
१२ मंसिर २०८०, मंगलबार

कोरोना आशंकामा अस्पताल ल्याइएकी महिलाको मृत्यु


 



चितवन, वैशाख २४
कोरोना आशंकामा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा र्भा भएकी एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको खैरहनीकी ६० वर्षीया उमादेवी विकको उपचारको क्रममा हिजो बेलुका मृत्यु भएको हो ।

हिजो दिउँसो ३ बजेतिर अस्पताल ल्याइएकी विकमा कोरोनाको जस्तो मिल्दोजुल्दो लक्षण देखिएकाले उनको स्वाब परीक्षणका लागि लागि पठाइएको छ ।मृतक विकलाई दम, प्रेसर लगायतको समस्या रहेको अस्पतालले जनाएकाे छ ।

प्रकाशित मिति: २४ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्