कोरोना आशंकामा अस्पताल ल्याइएकी महिलाको मृत्यु




चितवन, वैशाख २४
कोरोना आशंकामा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा र्भा भएकी एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको खैरहनीकी ६० वर्षीया उमादेवी विकको उपचारको क्रममा हिजो बेलुका मृत्यु भएको हो ।

हिजो दिउँसो ३ बजेतिर अस्पताल ल्याइएकी विकमा कोरोनाको जस्तो मिल्दोजुल्दो लक्षण देखिएकाले उनको स्वाब परीक्षणका लागि लागि पठाइएको छ ।मृतक विकलाई दम, प्रेसर लगायतको समस्या रहेको अस्पतालले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News