नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुग्यो



काठमाडौँ ,बैशाख २६

बाँकेको नेपालगञ्जमा थप एक जनामा भाइरसको संक्रमण देखिएको छ। १६ वर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ। भेरी अस्पतालमा स्वाब परीक्षणका क्रममा उनका कोरोना देखिएको हो। यसअघि बाँकेमा २३ जनामा संक्रमण देखिइसकेको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ जना पुगेको छ। जसमा ७६ पुरुष र २८ महिला रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News