सेनाका सात जना महासेनानी सहायक रथीमा बढुवा सिफारिस




काठमाडौं, वैशाख २७
नेपाली सेनाका सात जना महासेनानी सहायकरथीमा बढुवा सिफारीस भएका छन् । सेनाका बलाध्यक्षरथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले २८ र २९ बेसिकका सैनिक अधिकृतहरु सहायकरथीमा बढुवा सिफारिस भएका हुन् ।

बढुवा सिफारीस हुनेमा महासेनानीहरु कृष्णराज आचार्य, जोन्सन खड्का, हरेन्द्र पाठक, दिनेश केसी, यम सापकोटा र राम गुरुङ्ग रहेका छन् ।

बढुवा हुनेमा गुरुङ्ग २९ बेसिकका अधिकृत हुन भने आचार्य, खड्का, पाठक, केसी र सापकोटा २८ बेसिकका सैनिक अधिकृत हुन्। यस्तै प्राविधिक महासेनानी डाक्टर भरत भण्डारी सहायकरथीमा बढुवा सिफारीस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News