सप्तरीमा पनि एक युवकमा देखियो कोरोना संक्रमण




काठमाडौं, वैैैशाख २९
सप्तरीमा एकजना युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा ३ मा बस्ने १८ वर्षीय युवामा भाइरसको संक्रमण देखिएको हो।

यससँगै देशभर संक्रमितको संख्या १ सय २१ पुगेको छ। आज बिहानमात्रै कपिलवस्तुमा १० जनामा संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News